11/10/2026
शुभ घटस्थापना तथा विजयादशमीको हार्दिक मंगलमय शुभकामना! 🌺
🪔 ॐ सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके।
शरण्ये त्र्यम्बके गौरी नारायणि नमोऽस्तु ते॥ 🙏
🌿 घटस्थापनाको पावन अवसरमा माता दुर्गाको कृपालेतपाईंको जीवनमा सुख, शान्ति, समृद्धि, सफलता र सकारात्मक ऊर्जाको सञ्चार होस्।
Tecobit Technology Pvt. Ltd. परिवारको तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुखमय, समृद्धिमय एवं मंगलमय बडादसैँको हार्दिक शुभकामना!
💙 Building Digital Solutions. Empowering Futures.
#शुभघटस्थापना #बडादसैँ२०८३?