पकाहामैनपुर यूवा संजाल

पकाहामैनपुर यूवा संजाल भ्रष्टाचार लुकाउने हरुका लागि यो प्रोफाइल खतरा हो — म बिक्दिन, झुक्दिन, डराउँदिन!
🔥 #सिधा_घोच्ने_युवा
🔥 #बोल्ने_त_पर्छ
page numbar :-382019307006170

04/08/2026
02/08/2026

{ADV }

पर्सा जिल्लामा निषेधाज्ञा आदेश
30/07/2026

पर्सा जिल्लामा निषेधाज्ञा आदेश

मन्दिर, मस्जिद र चर्चमा चर्को आवाजमा ध्वनि उपकरण प्रयोग गर्न रोक।जिल्ला प्रशासन कार्यालय मोरङले सबै धार्मिक स्थललाई लाउड...
30/07/2026

मन्दिर, मस्जिद र चर्चमा चर्को आवाजमा ध्वनि उपकरण प्रयोग गर्न रोक।

जिल्ला प्रशासन कार्यालय मोरङले सबै धार्मिक स्थललाई लाउडस्पीकर, माइक तथा साउण्ड बक्स जस्ता ध्वनि उपकरण चर्को आवाजमा प्रयोग नगर्न निर्देशन जारी गरेको छ।

🚨 जरुरी सूचना (आधिकारिक जानकारी) 🚨​हाम्रा सम्पूर्ण आदरणीय सदस्य तथा शुभचिन्तकहरूमा नमस्कार,​हाम्रो यस आधिकारिक पेज "पकहा...
27/07/2026

🚨 जरुरी सूचना (आधिकारिक जानकारी) 🚨
​हाम्रा सम्पूर्ण आदरणीय सदस्य तथा शुभचिन्तकहरूमा नमस्कार,
​हाम्रो यस आधिकारिक पेज "पकहामैनपुर युवा संजाल" को नाम, लोगो र तस्बिरहरूको अनधिकृत प्रयोग गरी कसैले नक्कली (Fake Profile) खडा गरेको पाइएको छ।
​उक्त नक्कली आईडीबाट आउने कुनै पनि फ्रेन्ड रिक्वेस्ट, म्यासेज,वा अन्य गतिविधिहरूसँग हाम्रो यस संस्था/पेजको कुनै पनि सम्बन्ध नरहेको स्पष्ट पार्न चाहन्छौँ। सो नक्कली प्रोफाइलबाट हुनसक्ने गलत क्रियाकलापप्रति सजग रहनुहुन हार्दिक अनुरोध गरिन्छ।
​हाम्रा सम्पूर्ण शुभचिन्तकहरूलाई उक्त नक्कली आईडीलाई Report (Fake Profile) गरी सहयोग गरिदिनुहुन अपिल गर्दछौँ।
​धन्यवाद! — पकहामैनपुर युवा संजाल

BREAKING- कुखुरामा बर्डफ्लुको संक्रमण देखिएपछि  तत्काल कुखुराको मासु नखानको लागि आग्रह ,
03/07/2026

BREAKING- कुखुरामा बर्डफ्लुको संक्रमण देखिएपछि तत्काल कुखुराको मासु नखानको लागि आग्रह ,

Breaking: कुटपिट मुद्दामा जरिवाना नतिरेका पर्साको पकाहामैनपुर गाउँपालिकाको पूर्व पालिका प्रमुख बिजय कुमार चौरसिया अनुसन्...
03/07/2026

Breaking: कुटपिट मुद्दामा जरिवाना नतिरेका पर्साको पकाहामैनपुर गाउँपालिकाको पूर्व पालिका प्रमुख बिजय कुमार चौरसिया अनुसन्धानका लागि प्रहरीको नियन्त्रणमा: प्रहरी स्रोत

Breaking- पेट्रोल २०, डिजेल, ३०, हवाइ इन्धन ४० प्रतिलिटर र ग्यास १ सय प्रतिसिलिण्डर घट्यो  !
01/07/2026

Breaking- पेट्रोल २०, डिजेल, ३०, हवाइ इन्धन ४० प्रतिलिटर र ग्यास १ सय प्रतिसिलिण्डर घट्यो !

Address

Kathmandu
44300,44301

Alerts

Be the first to know and let us send you an email when पकाहामैनपुर यूवा संजाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share