DN All Solutions

DN All Solutions We solve all the problems of your home and office electronic devices. contact 9851101567
9861080700

07/09/2026

हजुरहरु धेरैजनाको फोन कल रिसिभ गर्न सकिनँ, त्यसका लागि हृदयदेखि नै क्षमाप्रार्थी छु। 9851101567

22/08/2026

वासिङ्ग मेसिन 12 के जि भन्दैमा 12 के जि नै कपडा धुन का पाइयो त मेसिनले नै 2.5 हाल भन्छ

19/08/2026
10/08/2026

वासिङ मेसिनमा करेन्ट लाग्ने कारण धेरै छन् ⚡️
यो पनि एउटा कारण हो।

यो पनि एउटा कारण हो है— Toilet मा राखेको र बाहिर भिज्ने ठाउँमा ओसिलो/पानी परेको मेसिनमा कहिलेकाहीँ चिसो हातले छुँदा करेन्ट महसुस हुन सक्छ।
खाली खुट्टामा करेन्ट महसुस हुने नर्मल होइन, तर दैनिकजसो करेन्ट लाग्छ भने टेक्निसियनलाई देखाइहाल्नुहोस् #

09/08/2026

वासिङ्ग मेसिन
यसरि चल्छ पानि को प्रेसर कम छ कपडा धुन 30 मिनेटमा हाल्यो 60 मिनेट लगाउछ
IE 4C 4E E4 E1 जस्ता error ले हैरान हुनुहुन्छ अब यस्को समाधान सुपथ मुल्यमा पाउनु हुनेछ हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ 9851101567

03/08/2026

नयाँ पुरानो वासिङ्ग मेसिन फ्रेस कन्डिसन को चाहियो हामीलाई सम्झिनुहोला 9851101567 वासिङ्ग मेसिन Free डेलिभरि Free जडान

28/07/2026

मेसिन पानिले भिज्ने ठाउँमा नराख्नु होला नयाँ मेसिन यस्तै हुन्छ हजुर हरुको पैसा पनि जान्छ

11/07/2026

हाम्रो काम भनेको यस्तो हुन्छ हजुर हरुलाइ विश्वास लाग्छ भने सम्झिन सक्नु हुन्छ 9851101567

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when DN All Solutions posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share