27/09/2026
मौसम सम्बन्धी आपतकालीन सूचना
नेपालका विभिन्न स्थानमा अत्यधिक भारी वर्षा भइरहेको छ। बाढी तथा पहिरोको जोखिम रहेका क्षेत्रमा विशेष सावधानी अपनाउनुहोस् र आवश्यक सुरक्षा उपायहरू अवलम्बन गर्नुहोस्। आधिकारिक मौसम तथा सुरक्षा सूचनाहरूमा निरन्तर ध्यान दिनुहोस्। यात्रा गर्दा सडकको जानकारी लिएर मात्र यात्रा गर्नुहोला।
📞 आपतकालीन सम्पर्क
नेपाल प्रहरी: १००
ट्राफिक प्रहरी: १०३
सहस्त्र प्रहरी बल : १११४
जिल्ला आपत्कालीन केन्द्र (DEOC): १२३४
🔗 थप जानकारी:
https://www.dhm.gov.np
बदलिँदो मौसम तथा बाढीसम्बन्धी जानकारीका लागि निःशुल्क नम्बर ११५५ मा डायल गर्नुहोस्।