03/11/2023
विश्वमा नघटेका तर नेपालमा घटेका केही अचम्मका घटनाहरु :
१. काेरिया हिडेका तिन जना काठमाडौं बाट बिराटनगर आइपुग्नु !
२. बिहे गरेकाे छ महिना पछि आफ्नाे श्रीमती केटा भयकाे थाहा पाउनु !
३. तेह्र बर्षिय नाबालक बाट सत्ताइस बर्षिय महिला बलात्कृत हुनु !
४. स्वाथ्य चाैकी ताेडफाेड गरि तीन पाकेट कण्डम चाेरी हुनु !
५. दशैमा दक्षिणा कम भयो भनेर भान्जाले मामा माइजुलाई फेसबुकमा ब्लक गर्नु !
६. लोकसेवा को परिक्षा दिएर नाम निस्केर सिफारिस भै सकेपछि प्रक्रिया फेक
भएको जानकारी पाउनु ! 🙄😆😁
७.सासै नफेरि पढेर,किताब नै नपढी शाखा अधिकृत सिफारिस हुनु
#साभार
यस्तै रोचक घटना अरु भए थप्दै जाम है...