11/10/2026
शुभ घटस्थापना! 🪔🌾
यस पावन घटस्थापनाको शुभ अवसरमा यहाँहरू सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सकारात्मक ऊर्जा छाओस्। माता दुर्गाको आशीर्वादले हरेक घरमा खुसी, सफलता र सुख–समृद्धि भित्रियोस्।
DIKOM को तर्फबाट सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा बडादसैँको हार्दिक मंगलमय शुभकामना! ❤️✨
#शुभघटस्थापना #बडादसैँ