Sapanako Ujyalo

Sapanako Ujyalo Story telling

With Jibani Thapa Magar – I just got recognized as one of their top fans! 🎉
03/09/2025

With Jibani Thapa Magar – I just got recognized as one of their top fans! 🎉

02/08/2025

"कहिल्यै नहारेको यात्राको नाम हो — संघर्ष।"

गाउँमा भाले बासेको आवाजको साथमा उठ्थ्यो ऊ।
स्कूल गए, खेतीपाती सँगै पढाइलाई पनि छाडेन।

जीवनमा धेरै चोट खायो —
कहिले पैसा थिएन, कहिले मान्छे साथ दिएनन्।

तर सपनाको साथ कहिल्यै छाडेन।

काम गर्न घर देखि टाढा पुग्यो, झोलामा सपना थियो —
जागिर होइन, आफै केही गरौं भन्ने सोच थियो।

आज…
ऊ एउटै मोबाइलबाट सुरु गरेको युट्युब च्यानल बाट
लाखौंको कमाइ गरिरहेको छ।

📣 शिक्षा: आफ्नो सपना आफै पुरा गरिन्छ, अरूले होइन।

👇
तपाईंको पनि सपना छ भने कमेन्टमा लेख्नुस —
"म पनि सक्छु!" 💪

🔁 Share गर्नुहोस् यो कथा, कसैको जीवन बदल्न सक्छ।

02/08/2025

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Sapanako Ujyalo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share