20/10/2026
🏡घर फर्कनुको आनन्द, आफ्नाहरूसँगको सम्बन्ध ❤️
यस बडादशैँले तपाईंको जीवनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस्। आफ्नाहरूसँग हरेक पललाई विशेष बनाउनुहोस्। 🌺🙏
Bajaj परिवारको तर्फबाट बडादशैँ तथा विजयादशमीको हार्दिक मंगलमय शुभकामना!🎊
#बडादशैँ