25/09/2026
इन्द्र जात्राको हार्दिक शुभकामना! 🙏
काठमाडौं उपत्यकाको समृद्ध नेवारी संस्कृति, परम्परा र सम्पदाको उत्सव — इन्द्र जात्राको पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना। ❤️
यो पर्वले हाम्रो मौलिक संस्कृति, कला, सम्पदा र पुस्तौँदेखि चलिआएको परम्परालाई अझ बलियो बनाउँदै लैजाओस्।
संस्कृति जोगाऔँ, सम्पदा बचाऔँ, परम्परा पुस्तान्तरण गरौँ। 🇳🇵
Mero Digit परिवारको तर्फबाट इन्द्र जात्राको हार्दिक मंगलमय शुभकामना!
#इन्द्रजात्रा