Smart InfoTech

Smart InfoTech Smart InfoTech
[A Corner for Computer Learners]
www.smartinfotechnepal.com
[email protected]

हामीले सस्तो खोज्यौँ, राम्रो खोजेनौँ ।
हामीले Discount माग्यौँ, Quality मागेनौँ ।
हामीले आफ्नालाई छान्यौँ, सस्तोलाई राम्रो मान्यौँ ।
Theory जान्यौँ, Practical जानेनौँ ।
लेख्न जान्यौँ, काम गर्न जानेनौँ ।
र त वर्ष दिन अघि पढेको कोर्ष बिर्सियौँ
र अहिले फेरि त्यही कोर्षमा भर्ना भयौँ ।

Smart InfoTech
Discount भन्दा Quality मा विश्वास गर्छ ।
Theory मा भन्दा Practical मा जोड दिन्छ ।
नबुझेसम्म धक नमानी सोध्नुहोस्,
Smart सिकाउनमा कन्ज्युस्याईँ गर्दैन ।
एकपटक सिक्नुहोस्,
Smart InfoTech जीवनभरि साथ दिन तयार छ, तपाईँका अप्ठ्यारामा र अलमलहरूमा ।
आउनुहोस् कम्प्युटरसम्बन्धी कुनै पनि समस्या वा जिज्ञासा लिएर
Smart InfoTech सधैँ तपाईँको स्वागत गर्छ ।

24/09/2026

Smart InfoTech मा कम्प्युटर सीप परिक्षण एवम् अन्तर्वार्ता तयारी कक्षामा सहभागी भइ मधेश प्रदेश लोकसेवा आयोगबाट अधिकृत सातौँ र कर्मचारी संचय कोष सहायक स्तर पाँचौमा सिफारिस हुन सफल सबैलाई हार्दिक बधाई एवम् निजामती सेवामा अझै उत्तरोत्तर प्रगतीको शुभकामना व्यक्त गर्दछौँ।
💻️ धिरेन्द्र किशोर क्षेत्री
💻️ सन्तोष सापकोटा
💻️ यज्ञ प्रसाद कडेल
💻️ बिनोद मरासिनी
💻️ मोहन कुमार सिजापति
💻️ मो. नेसार आलम
💻️ प्रकाश चौहान
💻️ राजाराम मण्डल
💻️ रवि यादव

💻️ सुबेक्षा राजवंशी
💻️ सृष्टि विश्वकर्मा
💻️ स्वास्तिका ढकाल
🖥️ हरिमाया भुषाल
💻️ सुमन थापा
💻️ पवित्रा कुमारी चन्द
💻️ अमृता कुमारी चौधरी
💻️ मिना कुमारी चौधरी
💻️ ममता कामत
💻️ सरोज पौडेल

23/09/2026

Turning knowledge into presentation ✨💡
゚

21/09/2026

Thank you for your valuable feedback nd active participation !✨🎓️ ゚ #

21/09/2026

📚 Basic Class देखि Officer Selection सम्मको यात्रा! 🎯

Smart Infotech मा Basic Class पूरा गरेपछि Skill Test Class मार्फत आफ्नो सीपलाई अझ निखार्दै आज उहाँ Officer मा Select हुन सफल हुनुभएको छ। 👏✨

यो सफलता केवल एउटा selection होइन, सीप, निरन्तर प्रयास र आत्मविश्वासको परिणाम हो। 💯

“Success is not defined by failure; it is defined by how you rise after every failure.” 🌱

हारले यात्रा रोक्दैन, सही प्रयासले सफलता नजिक ल्याउँछ।
Congratulations on your achievement! 🎉❤️ ゚

20/09/2026

AI Content Creation Class


भर्ना हुनुभयो?AI Content Creation Class
20/09/2026

भर्ना हुनुभयो?
AI Content Creation Class


असोज २ गतेदेखि सुरु हुने AI  Content Creation तालिमको लागि यो whats app group मा join हुनुहोला https://chat.whatsapp.com...
20/09/2026

असोज २ गतेदेखि सुरु हुने AI Content Creation तालिमको लागि यो whats app group मा join हुनुहोला
https://chat.whatsapp.com/EZKPFouxva7CwmKVz6eiMm

19/09/2026

Address

Kathmandu

Opening Hours

Monday 05:00 - 20:00
Tuesday 05:00 - 20:00
Wednesday 05:00 - 20:00
Thursday 05:00 - 20:00
Friday 05:00 - 20:00
Sunday 05:00 - 20:00

Telephone

+97714335490

Alerts

Be the first to know and let us send you an email when Smart InfoTech posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Smart InfoTech:

Shortcuts

Share