Ntc नेपाल टेलिकम फोन मोबाइल स्वयम् सेवा

  • Home
  • Nepal
  • Kathmandu
  • Ntc नेपाल टेलिकम फोन मोबाइल स्वयम् सेवा

Ntc नेपाल टेलिकम फोन मोबाइल स्वयम् सेवा NTC नेपाल टेलिकमको फोन, मोबाईल, ईन्टरनेट

16/05/2023

नेपाल टेलिकमको Voice , Data प्याकेजहरु लिएर चलाउँदा धेरै नै सस्तो पर्दछ. त्यसको लागि *1415 # डायल गरेर Call गरि त्यहाँ लिस्टमा देखाईएको प्याकेजहरु मध्ये आफ्नो आवश्यकता अनुसारको प्याकेज लिन सकिन्छ, नेपाल टेलिकमको मोबाईल एप्सबाट अझै सजिलोसंग प्याकेजहरु लिन सकिन्छ.
https://www.facebook.com/NepalTelecom.NT www.ntc.net.np https://www.facebook.com/ntcselfservice/

15/05/2023

नेपाल टेलिकमको सेवाको बारेमा कुनै समस्या वा गुनासो छ भने 198 वा 1498 नम्बरमा Call गरेर गुनासो दर्ता गराउन वा कुरा गरेरै सोधपुछ गर्न सकिन्छ। त्यस बारेमा बिस्तृत जानकारी सहितको तरिका यस प्रकार रहेको छ :-
https://www.facebook.com/NepalTelecom.NT www.ntc.net.np https://www.facebook.com/ntcselfservice/

👉👉👉 SEE विद्यार्थी फ्री सिम अफर ( यो Offer २०८० असार २० गते सम्म मात्र लागु हुनेछ। )SEE परीक्षा दिएर बस्नुभएका सम्पूर्ण ...
07/05/2023

👉👉👉 SEE विद्यार्थी फ्री सिम अफर
( यो Offer २०८० असार २० गते सम्म मात्र लागु हुनेछ। )

SEE परीक्षा दिएर बस्नुभएका सम्पूर्ण विद्यार्थीहरुलाई नेपाल टेलिकमले २०७९ चैत्र २४ गते देखि SEE OFFER 2079 ल्याईसकेको छ.

यस अफर अन्तर्गत ३० दिन सम्म हरेक दिन Voice, Data, SMS उपहार तथा रु.५० भन्दा बढीको रिचार्जमा बोनस (3 days validity ) समेत प्राप्त हुनेछ।

FREE SIM लिन आवश्यक कागजपत्र लिई नजिकैको NT कार्यालयमा सम्पर्क गर्नुहोस्।

उक्त Offer २०७९ चैत्र २४ देखि ३ महिना सम्म (९० दिन ) सम्म मात्र लागु हुनेछ।

See less

अब गाउँ गाउँमा नेपाल टेलिकमको NAMASTE WIFI अहिलेसम्मकै सर्बशुलभ मुल्यमा, लाइन जाँदा पनि ब्याट्री ब्याकअप भएको । 🙏Dual Ba...
29/03/2023

अब गाउँ गाउँमा नेपाल टेलिकमको NAMASTE WIFI अहिलेसम्मकै सर्बशुलभ मुल्यमा, लाइन जाँदा पनि ब्याट्री ब्याकअप भएको ।

🙏Dual Band Wifi Supported Router + सिमकार्ड + 1Year Unlimited Package मात्र रु.10,499 मा 3600 GB Total Data (upto 5 Mbps speed).

साथै भ्वाइस सहितका प्रिमियम प्याकेजमा
🙏Dual Band Wifi Supported Router + सिमकार्ड + 1Year Unlimited Package मात्र रु.19,499 मा 5400 GB Total Data (upto 10 Mbps speed) & Voice 400 min Nt-Nt & 100 min Off-Net per month.

थप जानकारीको लागि नजिकको नेपाल टेलिकम कार्यालयमा सम्पर्क गर्नुहोस् । www.ntc.net.np https://www.facebook.com/NepalTelecom.NT https://www.facebook.com/ntcselfservice/

20/03/2023

# डायल गर्ने
*1415 # : डेटा तथा भ्वाइस प्याक सम्बन्धि अफर थाहा पाउन र खरिद गर्न
*1415 #*55 # : बाँकी रहेको डेटा र भ्वाइस प्याक थाहा पाउन
*444 # : फोरजी सेवा सक्रिय बनाउन
*400 # : मोबाइलको ब्यालेन्स थाहा पाउन
*9 # : आफ्नो मोबाइल नम्बर थाहा पाउन
*922 # : सिम कसकाे नाममा छ, थाहा पाउन
**21*98######xx*Forwarding Number # : कल फर्वार्ड एक्टिभ गर्न
# #002 # : कल फर्वार्ड क्यान्सिल गर्न
*43 # : कल वेटिङ एक्टिभेट वा क्यान्सिल गर्न
#331*0000 # : पोस्टपेड मोबाइलमा आईएसडी सेवा सुरु गर्न
#422*Security Code*98###x*rs # : प्रिपेड मोबाइलबाट अर्काे नम्बरमा ब्यालेन्स ट्रान्सफर गर्न
*1455 # : कलर रिङ्ग ब्याकटोन राख्न वा हटाउन
*1400 # : मिस्डकल नोटिफिकेसन सेवा सुरु गर्न
*1400*1 # : MCA एक्टिभेट गर्न
*1400*2 # : MCA डिएक्टिभेट गर्न
197 : ल्याण्डलाइन नम्बर सोधपुछ गर्न
1498 : मोबाइल सेवा सम्बन्धि जानकारी लिन
198 : ल्याण्डलाइन टेलिफोन, फाईबर इन्टरनेट सेवा, NTTV सेवा मर्मत गर्न
1607 : जीएसएम प्रिपेडको पीयूके नम्बर थाहा पाउन

# एसएमएस गर्ने
सेक्युरिटी काेड थाहा पाउन : SCODE टाइप गरी 1415 मा पठाउने
नमस्ते क्रेडिट एक्टिभेट गर्न : START लेखेर 1477 मा पठाउने
नमस्ते क्रेडिट डिएक्टिभेट गर्न : STOP लेखेर 1477 मा पठाउने
कलर रिङ्ग ब्याक टोन (सीआरबीटी) खरिद गर्नः Sub टाइप गरेर 1455 मा पठाउने
जीएसएम प्रिपेड मोबाइलको सेक्युरिटी कोड प्राप्त गर्नः SCODE टाइप गरेर 1415 मा पठाउने
जीएसएम पोस्टपेडको पीयूके नम्बर थाहा पाउनः PUK टाइप गरेर 1415 मा पठाउने
मिस्डकल नोटिफिकेसन सेवा सुरु गर्नः sub mca टाइप गरेर 1400 मा पठाउने
मिस्डकल नोटिफिकेसन सेवा बन्द गर्नः unsub mca टाइप गरेर 1400 मा पठाउने
ल्याण्डलाइन टेलिफोनको तिर्नुपर्ने बिल रकम थाहा पाउनः CB*01###### (आफ्नो ल्याण्डलाइन नम्बर) टाइप गरेर 1415 मा पठाउने
मोबाइलमा बाँकी रहेको डेटा थाहा पाउनः VL टाइप गरेर 1415 पठाउने
प्रिपेड मोबाइलमा एफएनएफ सेवा सुरु गर्नः FNFSUB*98######xx (सस्तो दरमा कुरा गर्न चाहेको मोबाइल नम्बर) टाइप गरेर 1415 मा पठाउने
एफएनएफ लिस्टमा अरु नम्बर थप गर्न FNFADD*98######xx (छुट्टाछुट्टै मोबाइल नम्बर राखेर) 1415 मा पठाउने

सजिलो पोस्टपेड प्याक अब मात्र रू.६३६ /- मा ( रेन्टल चार्ज समाबेस सहित )३० दिन Validity का साथ सजिलो सँग Sajilo Unlimited...
20/03/2023

सजिलो पोस्टपेड प्याक अब मात्र रू.६३६ /- मा ( रेन्टल चार्ज समाबेस सहित )
३० दिन Validity का साथ सजिलो सँग Sajilo Unlimited Postpaid Pack बाट प्राप्त गर्नुहोस् :
- UNLIMITED VOICE PACK (ON-NET)
- 100 MIN VOICE PACK (OFF-NET)
- 9GB Data (300MB PER DAY)
- 150 SMS (ON-NET)

सेवा सुचारू गर्न *१४१५*२*२ # डायल गर्नुहोस् वा NT Mobile App प्रयोग गर्नुहोस्।

See less

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when Ntc नेपाल टेलिकम फोन मोबाइल स्वयम् सेवा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share