08/03/2026
भाद्र २३ र २४ गतेको घटना सम्बन्धी छानबिन आयोगले केहि व्यक्तिहरुलाई कारबाहीको सिफारिस गर्दै प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको छ । Some high profile names are recommended to punish in the report as Bigyan Raj Sharma says, "आवश्यक कार"बाही गर्नु पर्ने र पुरस्कृत गर्नुपर्ने काम अब सरकारले गर्छ। जसले गल्ती गरेको छ, उसलाई कार"बाही हुन्छ। जसले राम्रो काम गरेको छ, उसलाई कार"बाही हुँदैन। पहिले २३ गते आएको थियो ।"