FINX Cooperative Software

FINX Cooperative Software A web based Co-operative software. Developed by INC. PVT. LTD.

02/06/2026
हामीले वार्षिक ISO Surveillance Audit सफलतापूर्वक सम्पन्न गरी ISO 9001:2015 र ISO 27001:2022 को मान्यता पुनः प्राप्त गरे...
01/06/2026

हामीले वार्षिक ISO Surveillance Audit सफलतापूर्वक सम्पन्न गरी ISO 9001:2015 र ISO 27001:2022 को मान्यता पुनः प्राप्त गरेका छौं।

यो हाम्रो संस्थाको गुणस्तर व्यवस्थापन, सूचना सुरक्षा तथा कार्यप्रणालीको अन्तर्राष्ट्रिय मापदण्डअनुसार भएको प्रमाणीकरण हो।

सम्पूर्ण टिम, ग्राहक तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद। 🙏

26/05/2026

आफ्नो सहकारीका गतिविधि तथा परिचय निःशुल्क रूपमा Sahakaripana मा प्रकाशन गर्नुहोस्। यसका लागि Sahakaripana ले कुनै पनि प्रकारको शुल्क लिने छैन। साथै, भविष्यमा पनि विज्ञापन वा अन्य कुनै शीर्षकमा कुनै किसिमको बिल पठाइने छैन।

प्रकाशनका लागि आफ्नो सामग्री फोटोसहित [email protected] मा पठाउनुहोस्।

15/05/2026

राष्ट्रिय सहकारी नियमन प्राधिकरण ले सहकारीहरूलाई आइतवार बिदा गर्न निर्देशन दिएको छ।

✨ FinX – पूर्ण सहकारी डिजिटल समाधानतपाईंको सहकारीलाई आधुनिक, सुरक्षित र स्मार्ट डिजिटल इकोसिस्टममा रूपान्तरण गर्ने सम्पू...
30/04/2026

✨ FinX – पूर्ण सहकारी डिजिटल समाधान
तपाईंको सहकारीलाई आधुनिक, सुरक्षित र स्मार्ट डिजिटल इकोसिस्टममा रूपान्तरण गर्ने सम्पूर्ण समाधान — FinX Cooperative Software।

💡 Core Banking, Mobile Banking, QR Payment, Loan Processing, SMS Alert, HR Management, CoPoMIS/AML लगायतका सबै सुविधाहरू एउटै प्लेटफर्ममा।

🚀 छिटो, सुरक्षित र पारदर्शी सेवा सञ्चालनका लागि आजै FinX अपनाउनुहोस्।
📞 01-5705005

📧 [email protected]
🌐 https://finx.zinob.com

28/04/2026

📊 COPOMIS रिपोर्ट अपलोड अब FinX सँग झनै सजिलो!

सहकारीको COPOMIS रिपोर्ट तयार गर्ने र अपलोड गर्ने प्रक्रिया अब झन्झटपूर्ण रहँदैन।
FinX प्रयोग गरेर COPOMIS सम्बन्धी रिपोर्टिङ अब छिटो, सहज र भरपर्दो रूपमा गर्न सकिन्छ।

✅ COPOMIS रिपोर्ट सजिलै तयार गर्ने सुविधा
✅ एक क्लिकमै अपलोड तथा सबमिसन
✅ त्रुटि कम, समय बचत
✅ सहकारीका लागि विशेष रूपमा विकसित प्रणाली

अब COPOMIS रिपोर्टिङको चिन्ता छोड्नुहोस्, FinX सँग डिजिटल रूपमा अघि बढ्नुहोस्।

📩 इमेल: [email protected]

🌐 वेबसाइट: https://finx.zinob.com

📞 फोन: 01-5705005

#सहकारीसफ्टवेयर

Address

Gautam Buddha Marg
Kathmandu
00977

Opening Hours

Monday 09:00 - 18:00
Tuesday 09:00 - 18:00
Wednesday 09:00 - 18:00
Thursday 09:00 - 18:00
Friday 10:00 - 17:00

Telephone

+97715705005

Alerts

Be the first to know and let us send you an email when FINX Cooperative Software posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to FINX Cooperative Software:

Share