Pictorial Nepal

Pictorial Nepal The Pictorial Nepal is an online based informative and news information sharing page.

सरकारले बिजुलीमा लगाउदै आएको भ्याट हटाउने तयारी गरेको छ । ऊर्जामन्त्री र अर्थमन्त्री बीच भ्याट हटाउने सैद्धान्तिक सहमति ...
21/09/2026

सरकारले बिजुलीमा लगाउदै आएको भ्याट हटाउने तयारी गरेको छ । ऊर्जामन्त्री र अर्थमन्त्री बीच भ्याट हटाउने सैद्धान्तिक सहमति भएको हो ।

20/09/2026

रुखमा बाहेक अन्त भोट हालेँ भने,पाथीभरा माताले मलाई भष्म गरून् भन्दै झापामा कांग्रेसको वडा अधिवेशनमा खुवाइयाे पाथीभरा माताकाे कसम...

भिडियो: सामाजिक सञ्जालबाट

शुभ प्रभात 🌞सूर्यदेवको कृपाले जीवनमा ऊर्जा, स्वास्थ्य र सकारात्मकता भरियोस्।ॐ सूर्याय नमः। 🙏
20/09/2026

शुभ प्रभात 🌞
सूर्यदेवको कृपाले जीवनमा ऊर्जा, स्वास्थ्य र सकारात्मकता भरियोस्।
ॐ सूर्याय नमः। 🙏

19/09/2026

माटोलाई चोट लाग्दा मुटुहरु रुनु पर्छ । संविधान दिवसको शुभकामना । ❤️

19/09/2026

संविधान दिवसमा कानुनमन्त्रीको सम्बोधन

19/09/2026

प्रचण्डद्वारा संविधान दिवसमा शुभकामना: परिवर्तनको संस्थागत रक्षा आजको आवश्यकता

शुभ प्रभात 🌞शनिदेवको कृपाले जीवनमा सत्य, धैर्य र कर्मको मार्गमा अघि बढौँ।जय शनिदेव! 🙏
19/09/2026

शुभ प्रभात 🌞
शनिदेवको कृपाले जीवनमा सत्य, धैर्य र कर्मको मार्गमा अघि बढौँ।
जय शनिदेव! 🙏

Nepal Government Recommends 13 AmbassadorsGovernment of Nepal has recommended the following individuals for appointment ...
18/09/2026

Nepal Government Recommends 13 Ambassadors

Government of Nepal has recommended the following individuals for appointment as Nepali ambassadors to various countries and forwarded their names to the Federal Parliament for parliamentary hearings.

1. Dr. Nischal Nath Pandey — Republic of India
2. Dr. Kalyan Raj Sharma — People's Republic of China
3. Mr. Chiran Jung Thapa — United States of America
4. Mr. Gaurav Shumsher Jung Bahadur Rana — United Kingdom
5. Ms. Saru Joshi — Federal Republic of Germany
6. Mr. Suresh Kumar Karn — Israel
7. Ms. Prapti Sherchan — Kingdom of Spain
8. Mr. Jijyan Kumar Thapa — Japan
9. Dr. Padmakshi Rana — Oman
10. Mr. Chudamani Kharel — Malaysia
11. Prof. Dr. Sangam Shrestha — Republic of Korea
12. Dr. Manchala Jha — Democratic Socialist Republic of Sri Lanka
13. Mr. Giri Bahadur Sunar — Kingdom of Saudi Arabia

रामजानकी मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा।
18/09/2026

रामजानकी मन्दिर क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा।

प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा जलवायु न्याय, भोटेकोशी बाढीबाट भएको क्षतिबापत अन्तर्राष्ट्र...
14/09/2026

प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा जलवायु न्याय, भोटेकोशी बाढीबाट भएको क्षतिबापत अन्तर्राष्ट्रिय क्षतिपूर्ति, जलवायु उत्थानशील पूर्वाधार र जलवायुवित्त लगायतका विषय उठाउने तयारी भएको छ। नेपालले जलवायु परिवर्तनबाट भोगेको क्षतिमा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने सरकारको तयारी छ।

Address

Kathmandu
44600

Telephone

+9779807950333

Website

Alerts

Be the first to know and let us send you an email when Pictorial Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pictorial Nepal:

Shortcuts

Share