NepInshorts

NepInshorts Stay Informed with Brief News Highlights

21/08/2026

Breaking : त्रिभुवन विमानस्थलबाट पक्राउ परेका बंगलादेशी नागरिकको पेटभित्र लुकाइएको सुनजस्तो देखिने धातुका दुई टुक्रा पाँच दिनपछि शौचमार्फत निकालिएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

21/08/2026

गाँ!जा खेतीलाई वैधानिकता दिन सरकार सकारात्मक। -अर्थमन्त्री स्वर्णिम वाग्ले

नेपाली कांग्रेसको आन्तरिक विवाद अब अनुशासन कारबाही र कानुनी लडाइँतर्फ उन्मुख भएको छ। संस्थापन इतर समूहका नेताहरूमाथि कार...
21/08/2026

नेपाली कांग्रेसको आन्तरिक विवाद अब अनुशासन कारबाही र कानुनी लडाइँतर्फ उन्मुख भएको छ। संस्थापन इतर समूहका नेताहरूमाथि कारबाही अघि बढाउने संकेत अनुशासन समितिले दिएको छ।

नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभाप...
21/08/2026

नेपाली कांग्रेसको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला १५औँ महाधिवेशनको सम्पूर्ण प्रक्रिया रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का सर्वोच्च अदालत पुगे !

मन्दिरमा चोरी गर्दागर्दै मोतिफर रहमान मियाँ पक्राउजनकपुरधामस्थित प्रसिद्ध बाबा भूतनाथ मन्दिर (स्वर्गद्वारी) मा मध्यराति ...
21/08/2026

मन्दिरमा चोरी गर्दागर्दै मोतिफर रहमान मियाँ पक्राउ

जनकपुरधामस्थित प्रसिद्ध बाबा भूतनाथ मन्दिर (स्वर्गद्वारी) मा मध्यराति चोरी गर्ने क्रममा एक जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार मोतिफर रहमान मियाँसहित दुई जना चोर मन्दिरभित्र प्रवेश गरी चाँदीको जलढरी, नाग, मुकुटलगायतका बहुमूल्य सामग्री चोरी गर्दै थिए। आवाज सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएलगत्तै पुगेको प्रहरीले चोरी गरी बाहिरिँदै गरेका मियाँलाई रङ्गेहात पक्राउ गरेको छ भने अर्का व्यक्ति फरार भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तस्बिर: AI

पौडेलको अपिल: विवाद सडक र अदालतमा होइन, सानेपामा बसेर समाधान गरौँ! कांग्रेस विभाजित भए लोकतन्त्र कमजोर हुने भन्दै महामन्...
21/08/2026

पौडेलको अपिल: विवाद सडक र अदालतमा होइन, सानेपामा बसेर समाधान गरौँ! कांग्रेस विभाजित भए लोकतन्त्र कमजोर हुने भन्दै महामन्त्री प्रदीप पौडेलले १५औँ महाधिवेशन समयमै सम्पन्न गरी राजनीतिक संवाद र एकताबाट अघि बढ्न सबै पक्षलाई आग्रह गरेका छन्।

स्वास्थ्य बिमालाई थप मजबुत बनाउन यस वर्ष ५ अर्ब रुपैयाँ थप बजेट विनियोजन गरिएको छ।✍🏻 स्वर्णिम वाग्ले
21/08/2026

स्वास्थ्य बिमालाई थप मजबुत बनाउन यस वर्ष ५ अर्ब रुपैयाँ थप बजेट विनियोजन गरिएको छ।

✍🏻 स्वर्णिम वाग्ले

**सिमरा घटनामा न्यायको माग गर्दै वीरगञ्जको घण्टाघरमा युवाहरूको प्रदर्शन।
21/08/2026

**सिमरा घटनामा न्यायको माग गर्दै वीरगञ्जको घण्टाघरमा युवाहरूको प्रदर्शन।

21/08/2026

घरमा खानतलासीपछि दुर्गा प्रसाईंको प्रतिक्रिया

मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरमा प्रहरीले खानतलासी गरेपछि—**के भन्छन् त दुर्गा प्रसाईं?

Source : Internet

लाइसेन्स नवीकरण शुल्कबापत एनसेलले किस्ता र ब्याजसहित ४ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएक...
20/08/2026

लाइसेन्स नवीकरण शुल्कबापत एनसेलले किस्ता र ब्याजसहित ४ अर्ब ९६ करोड रुपैयाँभन्दा बढी नेपाल दूरसञ्चार प्राधिकरणलाई बुझाएको छ। अगस्ट १९ मै भुक्तानी गरेको एनसेलले यसअघि ५ अर्ब २९ करोड रुपैयाँ बुझाइसकेको छ। थप पाँच वर्षको लाइसेन्स नवीकरणका लागि कम्पनीले कुल २० अर्ब रुपैयाँ तिर्नुपर्नेछ।

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when NepInshorts posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share