08/06/2023
मैले 2021 गरेको पोस्ट यति छिटै प्रमाणित हुँदै। बिकासका नाममा बिनास ।पहिले मजाले मोटरले पानी आउने हाम्रो ठाउमा बिहान चलाउदा मात्रै मोटर पानी तान्छ । बिचार गरै है सचेत होउ अझै केही बिग्रेको छैन ।पाटिको संघसंगठन बिस्तार र खानी पानीको अध्यक्ष हुन बाहेक अरुकेही फाइदा छैन यस बाट मैल त जानकारी मात्रै दिएको हो ।अहिले free आएको पानी पछि किनेर पानी खादा थाहा होला ।😢😢😢 यस्तो समस्य कहाँ कहाँ देखियो comment गर्नु ल ☹️☹️☹️