22/11/2023
⚠ Phishing Alert
अहिले फेसबुक, इन्स्टाग्राम, मेसेन्जर, Whats App जस्ता विभिन्न सामाजिक सञ्जाल र मेसागिङ एपहरुमा यस प्रकारका लिंक ओहोरदोहोर भइरहेको छ। यो फेक वेबसाइट रहेको र यस लिंकमा क्लिक नगर्नुहुन अनुरोध गर्दछौ।
Links and messages like this are circulating on multiple social media and messaging platforms. Please don't visit these links. This is a fake scheme. Stay Aware.