21/10/2026
✨🎉वडा दशैंको हार्दिक मंगलमय शुभकामना! 🌿
टीका, जमरा, आशीर्वाद र परिवारसँगको मिठो भेटघाटले तपाईंको दशैं अझ विशेष बनोस्। ❤️
यो दशैंले हरेक घरमा सुख, शान्ति, समृद्धि र नयाँ खुसीहरू ल्याओस्। नयाँ उमङ्ग, नयाँ सपना र नयाँ प्रविधिसँगै चाडपर्वको रमाइलो अझ बढाऔँ। 💚
Neo Store परिवारको तर्फबाट तपाईं र तपाईंको परिवारमा विजयादशमीको हार्दिक मंगलमय शुभकामना!🙏
#विजयादशमी