Diznep Advertisement Agency

Diznep Advertisement Agency Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Diznep Advertisement Agency, Kathmandu.

09/09/2026

त्यो कालो दिन आजको सम्झनामा 💔

08/09/2026

🇳🇵🕊️ **सम्झनामा Gen Z शहीदहरू** 🕊️🇳🇵

उमेर सानै थियो, तर सपना ठूलो थियो।
देशका लागि आवाज उठाउँदा
कतिले आफ्नो जीवन नै गुमाउनुभयो।

आज हामीले स्वतन्त्र रूपमा बोल्न पाउनुमा
तपाईंहरूको साहस र बलिदानको मूल्य छ।

तपाईंहरू केवल एउटा पुस्ता होइन,
नेपालको भविष्यका लागि
आफ्नो वर्तमान समर्पण गर्ने
अमर आवाज हुनुहुन्छ।

**तपाईंहरूको सपना अधुरो नरहोस्।
तपाईंहरूको बलिदान व्यर्थ नजाओस्।**

हामी तपाईंहरूलाई कहिल्यै बिर्सने छैनौँ। 🕯️

**भावपूर्ण श्रद्धाञ्जली।** 🙏🇳🇵

#श्रद्धाञ्जली

🙏🙏🙏
04/09/2026

🙏🙏🙏

चमत्कार! त्रिशूली–३ ए जलविद्युत् आयोजनाबाट एक जनाको जीवितै उद्धार। 🙏
04/09/2026

चमत्कार! त्रिशूली–३ ए जलविद्युत् आयोजनाबाट एक जनाको जीवितै उद्धार। 🙏

Breaking: Rabindra Dhant enters the Final of Road to UFC season 5. ❤️🇳🇵
28/08/2026

Breaking: Rabindra Dhant enters the Final of Road to UFC season 5. ❤️🇳🇵

नगद भुक्तानीको हकमा "पुरस्कार कुपन  नम्बर" सृजना गर्न तपसिल अनुसार बीजक(भ्याट बिल वा पान बिल) विवरण भर्नु पर्दछ।https://...
11/08/2026

नगद भुक्तानीको हकमा "पुरस्कार कुपन नम्बर" सृजना गर्न तपसिल अनुसार बीजक(भ्याट बिल वा पान बिल) विवरण भर्नु पर्दछ।
https://prize.ird.gov.np/
बोनस जानकारी:
⚜️भ्याटमा दर्तावालको बिलमा लेखिएको हुन्छ।
⚜️पान(आयकरमा मात्र)मा दर्तावालको बिलमा लेखिएको हुन्छ।

Saturday Morning & Statue of Kal Bhairav at Kathmandu. 🙏🏻
01/08/2026

Saturday Morning & Statue of Kal Bhairav at Kathmandu. 🙏🏻

27/07/2026

Second Monday of Shrawan & Pashupatinath.

आज हरिशयनी एकादशीसँगै तुलसी रोप्ने दिन पनि हो । अनि तपाईले तुलसी रोप्नु भयो त?
25/07/2026

आज हरिशयनी एकादशीसँगै तुलसी रोप्ने दिन पनि हो । अनि तपाईले तुलसी रोप्नु भयो त?

19/07/2026

Yamal

Address

Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:15
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Diznep Advertisement Agency posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Diznep Advertisement Agency:

Shortcuts

Share