bina pradhan

bina pradhan ज्ञान र जानकारी एकै ठाउँमा।”
“दैनिक उपयोगी जानकारी यहाँ।”
“रोचक तथ्य र अपडेट्स नेपाल/विश्व।”

13/09/2026

सुटिङ टाइम 🙏

10/09/2026

मेरो सासु मात्र यस्तो हुनकि सबै को यस्तै छन तिजमा पनि बुहारी लाइ माइत जान नदि ने😭😭

09/09/2026

यस्तो सासु क कस्को होलान बुहारी लाइ देखि नसहने 😭😭

07/09/2026

छोरिको कर्म यस्तै छ हजुर

04/09/2026

छोरी मान्छे को भाग्य पनि कस्तो हो खै 😭😭

02/09/2026

सहयोग गर्न चाहानु हुन्छ भने सम्पक होला यो qr उनको दाइको हो

02/09/2026

यन्सुरेन्को पैसा खानको लागि सासुले बुहारीलाई सग सरेन्त्र गरेर बेगर्दिदै 😭😭😭😭

मेरो देश रोइ रहदा  😭😭म टुल टुलि हेरेर बस्न सक्दिन भगवान मैलेत सकेको गरे अब पालो हजुर को थोपा थोपा मिलेर सागर बन्दछ आफुले...
27/08/2026

मेरो देश रोइ रहदा 😭😭म टुल टुलि हेरेर बस्न सक्दिन भगवान मैलेत सकेको गरे अब पालो हजुर को थोपा थोपा मिलेर सागर बन्दछ आफुले सकेको सहयोग सबै ले गरै जति सकिन्छ त्यति हामिले नगरे कसले गर्छ र हजुर दिन बाजा बजाएर आउदैन भोलि जलाइ पनि प्रर्न सक्छ तेसैले सहयोग गने बानि बसालै तपाइ हाम्रो सानो सहयोगले कसैलाइ ठुलो राहात हुन सक्छ सधैं सबै लाइ सहयोग गर्न सक्ने सक्ति दिनुस है भगवान मेरो देश को सधैं रक्षा गर्नुहोस् है भगवान ठग हरुको बिग बिगि छ तेसैले सइ QR प्रयोग गरै है धन्यवाद 🙏🙏❤️

27/08/2026

Address

Kathmandu

Website

Alerts

Be the first to know and let us send you an email when bina pradhan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share