Pradip Dhakal

Pradip Dhakal It is the official page of Pradip Dhakal.

On this page, you can see daily life activities, Comedy videos, personal vlogs, travel photos/videos, etc.

जीवन यात्रा, यात्रा भित्रको पनि एउटा सानो यात्राको यात्रा, यात्राहरूको सुचीहरुमा थप एक नयाँ यात्रा । शहर देखी गाउँ र गाउ...
25/03/2026

जीवन यात्रा, यात्रा भित्रको पनि एउटा सानो यात्राको यात्रा, यात्राहरूको सुचीहरुमा थप एक नयाँ यात्रा । शहर देखी गाउँ र गाउँ देखि शहर सम्मको यात्रा । भुजुङ गाउँ र पोखराको यात्रा ।

23/01/2026

यो निर्वाचन विकास गर्नेहरूको भन्दा विकास गर्न आवश्यक नीति निर्माण, छलफल तथा पैरवी हुने र गर्ने ठाउँका लागी भाइरहेको निर्वाचन हो । आफ्नो मताधिकार खेर नफालौ, मतदान गर्नु अघि सुझबुझपूर्ण निर्णय लिनुहोला । सभ्य बनौं बिपरित विचारको पनि सम्मान गरौं । सफलता पुर्वक निर्वाचन सम्पन्न गर्न हातेमालो गरौं । भिडियो मन परे सेयर गरौं ।

21/01/2026

Janakpur Dham😍

18/01/2026

महागंगा आरति

चिसो मौसम, न्यानो वातावरण, शीतल मन, सकारात्मक उर्जा, शुभ दिन, शुभ रात्रि । तपाईंको समय शुभ रहोस् ।😊
15/01/2026

चिसो मौसम, न्यानो वातावरण, शीतल मन, सकारात्मक उर्जा, शुभ दिन, शुभ रात्रि । तपाईंको समय शुभ रहोस् ।😊

15/01/2026

सिन्धुलीगढी | Sindhuligadhi

14/01/2026

जय श्री सेतिदेभी माता

13/01/2026

Address

Kathmandu

Alerts

Be the first to know and let us send you an email when Pradip Dhakal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Pradip Dhakal:

Share