28/03/2026
नेपालको नयाँ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ज्युलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। 🇳🇵
देशमा सुशासन, विकास, शिक्षा र समृद्धिको नयाँ अध्याय सुरु होस् भन्ने कामना गर्दछौँ।
Pathibhara Educational Network परिवारबाट सम्माननीय प्रधानमन्त्रीज्यूलाई सफल नेतृत्वका लागि धेरै धेरै शुभकामना। ✨