Chandragiri Education Hub Pvt.Ltd.

Chandragiri Education Hub Pvt.Ltd. Computer & Language Training Institute .

SEE परीक्षामा सफल हुनु भएका सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक बधाईका साथै उज्वल भविश्यको शुभकामना व्यक्त गर्दछौँ ।
06/07/2023

SEE परीक्षामा सफल हुनु भएका सम्पूर्ण विद्यार्थीहरुलाई
हार्दिक बधाईका साथै उज्वल भविश्यको शुभकामना व्यक्त गर्दछौँ ।

EPS परीक्षाको लागि कोरियन भाषा तयारी कक्षा संचालन हुँदैछ ।निःशुल्क पुस्तक ।  निःशुल्क इन्टरनेट , दक्ष प्रशिक्षक ,नयाँ र ...
19/06/2023

EPS परीक्षाको लागि कोरियन भाषा तयारी कक्षा संचालन हुँदैछ ।
निःशुल्क पुस्तक । निःशुल्क इन्टरनेट , दक्ष प्रशिक्षक ,नयाँ र पुराना विद्यार्थीलाई छुट्टा छुट्टै कक्षाको व्यवस्था, हरेक हप्ता परीक्षा,EPS फर्म आफैले भरिदिने व्यवस्था,गुणस्तरीय कोरियन भाषाको लागि चन्द्रागिरि एजुकेशन हब । सतुंगल काठमाडौ. , सम्पर्क: 01-4310949, 9761810658, 9845026268

हामीलाई कोरियन भाषा पढाउने दक्ष शिक्षक आवश्यक छ । इच्छुक र अनुभवी व्यक्तिले सम्पर्क गर्नुहोला ।  चन्द्रागिरि एजुकेशन हब,...
23/05/2023

हामीलाई कोरियन भाषा पढाउने दक्ष शिक्षक आवश्यक छ ।
इच्छुक र अनुभवी व्यक्तिले सम्पर्क गर्नुहोला ।

चन्द्रागिरि एजुकेशन हब, सतुंगल काठमाडोैं
९७६१८१०६५८

Are you passionate about photography but struggling to capture the perfect shot? Want to learn the basics and unlock the...
26/04/2023

Are you passionate about photography but struggling to capture the perfect shot? Want to learn the basics and unlock the full potential of your camera?
Join Our Basic Photography Training Program.
1. Introduction to Camera and its Settings
2. Composition Techniques
3. Basic Photo Editing
4. Understanding Lenses
5. Capturing Different Types of Photography
6. Understanding Depth of Field
7. Basic Photography Equipment and Accessories
8. Basic Camera Techniques
9. Critiquing and Feedback
10. Ethics and Legal Considerations
Chandragiri Education Hub Pvt.Ltd.
Satungal chowk, Chandragiri-11,Kathmandu
Call : 9841927634, 01-4310949

14/04/2023

नयाँ वर्ष २०८० सालको पावन अवसरमा
देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरुमा नयाँ उत्साह र
उमंगसहित सुख, शान्ति, समृद्धि एंव उत्तरोत्तर प्रगतिको
लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

Don't miss out on this opportunity to enhance your computer skills and increase your employability. We look forward to y...
09/04/2023

Don't miss out on this opportunity to enhance your computer skills and increase your employability. We look forward to your participation.

Special Offer For S.E.E. Student . Computer Training Basic Graphic & Office Package
08/04/2023

Special Offer For S.E.E. Student .
Computer Training
Basic Graphic & Office Package

अतिरिक्त कृयाकलाप अन्तरगत शुभकामा आदानप्रदान, सम्मान कार्यक्रम ।
08/04/2023

अतिरिक्त कृयाकलाप अन्तरगत शुभकामा आदानप्रदान, सम्मान कार्यक्रम ।

एस.इ.ई. पश्चात उच्च शिक्षा अध्ययनको लागि क्याम्पस भ्रमणमा चन्द्रागिरि एजुकेशन हबमा कम्प्युटर तालिम लिइरहेका विद्यार्थीहर...
08/04/2023

एस.इ.ई. पश्चात उच्च शिक्षा अध्ययनको लागि क्याम्पस भ्रमणमा चन्द्रागिरि एजुकेशन हबमा कम्प्युटर तालिम लिइरहेका विद्यार्थीहरु ।
आफूले चाहेको विषयको बारेमा बुझ्न र चाहेको जस्तो क्याम्पस छान्न विद्यार्थीहरुलाई क्याम्पस भ्रमण गराइने

08/04/2023

सम्पूर्ण सुभेच्छुकहरुलाई स्वागत छ । हाम्रो आधिकारिक फेसबुक पेज ह्याक भएपछि हामी नयाँ पेज मार्फत सार्वजनिक भएका छौँ । चन्द्रागिरि एजुकेशन हबको सम्पुर्ण गतिविधी, जानकारी, सूचना अब नयाँँ पेजमार्फत प्राप्त गर्न सकिने छ। https://www.facebook.com/educhandragiri

Education

Address

Chandragiri-11, Satunga;Kathmandu
Kathmandu
977

Telephone

+97714310949

Website

Alerts

Be the first to know and let us send you an email when Chandragiri Education Hub Pvt.Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chandragiri Education Hub Pvt.Ltd.:

Share