Bishow Electronics & Machineries

Bishow Electronics & Machineries The oldest electronics shop of the town. Electronics and electrical appliances, Sewing Machines and acessories available at affordable prices.

जनमदीनको लाख लाखशुभ कामना छ भीनाजु सधै सुखी खूसी नीरोगी रहनु भनने कामना सहीत  जनमदीनको शुभ कामनाभीनाजु हजुरलाई
27/05/2023

जनमदीनको लाख लाखशुभ कामना छ भीनाजु सधै सुखी खूसी नीरोगी रहनु भनने कामना सहीत जनमदीनको शुभ कामनाभीनाजु हजुरलाई

तीरथ बाट घर पूगैसी हलका
26/05/2023

तीरथ बाट घर पूगैसी हलका

22/05/2023
30/12/2022

Ahja yata hami

निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको  लुम्बिनी प्रदेशको नेपाली विषयको अन्तर्वार्तामा सफल भई सरकारी सेवामा प्रवेश...
30/12/2022

निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको लुम्बिनी प्रदेशको नेपाली विषयको अन्तर्वार्तामा सफल भई सरकारी सेवामा प्रवेश भएको मा मेरी माइली द्दाेरी पुजालाई धेरै शुभकामना ।

यस पालि नि मा बि तहकाे अनतरवाता मा समेत नेपालि बिषय बाट उच अङक लियाएर नाम निकालन सफल मेराे छोरी पुजा लाइ बधाइ तथा शुभकाम...
30/12/2022

यस पालि नि मा बि तहकाे अनतरवाता मा समेत नेपालि बिषय बाट उच अङक लियाएर नाम निकालन सफल मेराे छोरी पुजा लाइ बधाइ तथा शुभकामना व्यक्त गर्दछु

बिजनेस पछी कै  खेत बारी राम्रो
25/12/2022

बिजनेस पछी कै खेत बारी राम्रो

जनम दिनकाे शुभकामना छ बाबु तिमि लाइ
19/12/2022

जनम दिनकाे शुभकामना छ बाबु तिमि लाइ

जनम दिनकाे शुभकामना बाबु सधै शुखि खुसि निराेगि लगनसिल मेहनति साहसि रहनु
19/12/2022

जनम दिनकाे शुभकामना बाबु सधै शुखि खुसि निराेगि लगनसिल मेहनति साहसि रहनु

जनम दिनकाे लाखा शुभकामना बाबु सुखि खुसि निराेगि शाहसि हिकमति बननुु सहि  बाटाे मा लागि रहनु यहिकामना छ
19/12/2022

जनम दिनकाे लाखा शुभकामना बाबु सुखि खुसि निराेगि शाहसि हिकमति बननुु सहि बाटाे मा लागि रहनु यहिकामना छ

आज शुभ दिन हामि दुबै जाेडि र सपरिवार मा खुशि काे दिनपुत्र लाभ भएको दिन बाबु सनजाेग जन्म2050=9=4मा भए काे‌ यस जनम दिनकाे ...
19/12/2022

आज शुभ दिन हामि दुबै जाेडि र सपरिवार मा खुशि काे दिनपुत्र लाभ भएको दिन बाबु सनजाेग जन्म2050=9=4मा भए काे
‌ यस जनम दिनकाे अबसरमा उसलाइ अब का दिनहरु हासि खुशि सुखि निराेगि हिकमति निडर जिबन मा कुनै कषट नपराेष जिबन सफल सफल बितदै जुग जुग बाचिरहाेस यहि कामना गदछु उनै दयालु भगवान सग

यस पालि म बिजया दशमि काे टिका लगाउन हजुर हरु लगाउनु हाेस दुगा भवानि ले हामि सबै काे इच्छा पूरा गरुन देश मा थाइ सरकार काे...
04/10/2022

यस पालि म बिजया दशमि काे टिका लगाउन हजुर हरु लगाउनु हाेस दुगा भवानि ले हामि सबै काे इच्छा पूरा गरुन देश मा थाइ सरकार काे गठन हाेस देश ले राम्राे सासक जनताकाे मन मस्तिष्क बमोजिम काम गरने सरकार बनोस् यही कामना दुर्गा भवानी ले पूरा गरुन यही कामना दशै बचाऊने दाम चलाउने काम काे सिदानत अगाल नु हुन बिनमृ अनुराेध गदछु

Address

Kapilvastu

Website

Alerts

Be the first to know and let us send you an email when Bishow Electronics & Machineries posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share