Information Technology of nepal

Information Technology of nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Information Technology of nepal, Computer Company, Tpr, Kalikot.

18/09/2025

नेपालमा हाल गृहमन्त्री को हुन्?
A. राम बहादुर थापा
B. रबी लामिछाने
C. ओम प्रकाश अर्याल
D. बालकृष्ण खाँण

साची जब सम्म केपि मदैन तब सम्म हाम्रो देश नै बन्दैन 😡 त्यसैले कित केपिले सत्ता छोर यात मर्नको लागि तयार बस 😡अब 😡😡😡आफ्ना ...
08/09/2025

साची जब सम्म केपि मदैन तब सम्म हाम्रो देश नै बन्दैन 😡 त्यसैले कित केपिले सत्ता छोर यात मर्नको लागि तयार बस 😡अब 😡😡😡आफ्ना सन्तान नभयसी अरुका छोराछोरीको के माया😡खाली यस्लाई सत्ता र कुर्सी चाइयो😡? नत उमेर ले फरक पार्छ नत हजारौंको बलिदानले साचिकै यो जतिको अपराधी दुनियाँमा कतै छैनहोला 😡
😡 सबले भन्छन केपि बा तर बा को नाममा कलङ्क हो केपि बा जसले गर्दा १९ जना होनहार युवा गुमाउनु 😭पर्यो केपिलाई के चिन्ता, के मत्लब, एउटा देश बचाउन नसक्ने ले के अरुको सत्तानको चासो उसको कुनै सन्तान भको भए पो बुझ थियो कि एउटा सन्तान वित्दा त्यो आमा बाबालाई के वित्छ भनेर आज देशको लागि १९ जना ले युवाले आफ्नो ज्यान गुमाउनु पर्यो😭 यदि केपि ले गोली हान्ने आदेश नदेको भए आज १९ जना बाच्थिए होला अरु देशको प्रधानमन्त्री ले देशलाई कसरी बचाम , देशमा🤬 कसरी शान्ती ल्याम भनेर सोच्छन तर हाम्रो देशको नेता प्रधानमन्त्री केपिले कसरी नेपाली जनतालाई दुःख दिम , कसरी लडाई गराई , कसरी नेपाली जमिन बेचम , कसरी भष्ट्रचार गरम , कसरी बेरोजगार बढाम , कसरी लुकी लुकी नेपालको नक्सा बेचम भनेर सोच्छ🤬 हुन त एक अपराधी को ।सोच यस्तै हुन्छ १३ वर्ष जेल बसेको मान्छे बाट के उमिद राख्न सकिन्छ र केपि चोर हाम्रो देश छोर यात मर्नको लागि तपार बस 😡🤬
😭भावपूर्ण हार्दिक श्रद्धाञ्जली ।😭
आज इतिहासकै कालो दिन ।
देशले १९ जना होनहार युवा गुमाएको छ ।

27/06/2024

२०८० सालको एसइईको ताजा नतिजा:
१८६ जनाको ४.० जिपीए
४७.८६ प्रतिशत 'पास'
५२.१४ प्रतिशत 'फेल'

27/06/2024

SEE एसईईको नतिजा सार्वजनिक, ४७ दशमलव ८६ प्रतिशतले कक्षा ११ पढ्न पाउने !

12/06/2024

जित कस्को होला त ? सन्दीप को इन्टि, आगमन सगै  नेपाल क्रिकेट प्रेमी 🌏️🗺️🇳🇵🇳🇵🇳🇵🇳🇵
11/06/2024

जित कस्को होला त ? सन्दीप को इन्टि, आगमन सगै नेपाल क्रिकेट प्रेमी 🌏️🗺️🇳🇵🇳🇵🇳🇵🇳🇵

🇳🇵🇳🇵🇳🇵 🇳🇵🇳🇵🇳🇵❤️🌺🌺🌺Jai Nepal 🇳🇵🙏❤️
06/06/2024

🇳🇵🇳🇵🇳🇵 🇳🇵🇳🇵🇳🇵

❤️🌺🌺🌺Jai Nepal 🇳🇵🙏❤️

06/06/2024

31/05/2024

30/05/2024

Address

Tpr
Kalikot

Alerts

Be the first to know and let us send you an email when Information Technology of nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Information Technology of nepal:

Share