12/08/2026
**Ads मा पैसा खर्च गर्नुभन्दा पहिले एउटा कुरा बुझ्नुहोस्—Data ले के भनिरहेको छ? 📊**
Ad चलाएपछि हामी केवल Views र Likes मात्र हेर्दैनौँ।
हामी हेर्छौँ:
🎯 कुन Audience ले Response गरिरहेको छ?
🎨 कुन Creative राम्रो Perform गर्दैछ?
📩 कहाँबाट Quality Leads आइरहेका छन्?
💰 Budget कहाँ राम्रोसँग प्रयोग भइरहेको छ?
त्यसपछि Data को आधारमा कमजोर Creative सुधार गर्ने, राम्रो Creative लाई Test गर्ने र Campaign लाई Optimize गर्ने काम गरिन्छ।
यसरी **Guess होइन, Data र Customer Behaviour** का आधारमा Marketing Strategy अगाडि बढाइन्छ।
तपाईंको Business मा पनि Ads लाई सही तरिकाले Analyze र Optimize गर्न चाहनुहुन्छ भने हामीसँग कुरा गर्नुहोस्।
9817257427
https://consultation.bramagrowth.com/