Routine of Tila Banda

Routine of Tila Banda follow me

06/03/2026

रासपाकाे दाेस्राे जित काठमाडौँ ८ बाट बिराज भक्त श्रेष्ठ

आफ्नो अमुल्य मत खसाल्दै तिला 1 बासेहरुतस्बिर- पत्रकार बिजय रावत
05/03/2026

आफ्नो अमुल्य मत खसाल्दै तिला 1 बासेहरु
तस्बिर- पत्रकार बिजय रावत

हर्क जि यसो भन्नू हुन्छ
26/02/2026

हर्क जि यसो भन्नू हुन्छ

यहि फागुन २० गते राति १२ बजे देखि मतदान नसकिए सम्म सवारीसाधन चलाउन नपाइने भएको छ
26/02/2026

यहि फागुन २० गते राति १२ बजे देखि मतदान नसकिए सम्म सवारीसाधन चलाउन नपाइने भएको छ

कनकासुन्दरी गाउपालीकामा आज नेपाली काङ्ग्रेसका उम्मेदवार दिप बहादुर शाही लाई दिएको माया
25/02/2026

कनकासुन्दरी गाउपालीकामा आज नेपाली काङ्ग्रेसका उम्मेदवार दिप बहादुर शाही लाई दिएको माया

जुम्ला का नेकपा र एमाले का दुई उम्मेदवार नरेश भण्डारी र शान्तिलाल महत ज्यु
25/02/2026

जुम्ला का नेकपा र एमाले का दुई उम्मेदवार नरेश भण्डारी र शान्तिलाल महत ज्यु

यस्तो पनि देखियो
22/02/2026

यस्तो पनि देखियो

2077 सालमा भएको गाउँसभाको  निर्णयले तिलाको  वडा नं 6 को वडा कार्यालय भवन  रुखेडाचौर हुने भनी तोकेको तर अहिले आ.व. 2082/0...
22/02/2026

2077 सालमा भएको गाउँसभाको निर्णयले तिलाको वडा नं 6 को वडा कार्यालय भवन रुखेडाचौर हुने भनी तोकेको तर अहिले आ.व. 2082/083 मा 6 नं वडा कार्यालयभवनको नाममा 50 लाख बजेट विनियोजन गरी अर्को स्थान घोडे गाउँमा गर्न खोज्दा पालिका न्यायिक समितिमा सुडी र रिपी का समुदायले हालेको मुद्दाको निकास नगरी अहिलेको सरकारले जनमतको कदर नगरी एकतर्फी निर्णय गरी टेन्डर प्रकिया अगाडि बढाएको हुँदा सुडी र रिपिका समुदायले वडा नं 6 र तिला गाउँपालिका ताला बन्दी गरेका छन।

जुम्ला को  सिन्जा क्षेत्र मा ज्ञानेन्द्र शाही लाई जन्ता को माया
22/02/2026

जुम्ला को सिन्जा क्षेत्र मा ज्ञानेन्द्र शाही लाई जन्ता को माया

तिलामा भेटघाटका क्रममा नेकपा उम्मेदवार नरेश भण्डारी  ।
21/02/2026

तिलामा भेटघाटका क्रममा नेकपा उम्मेदवार नरेश भण्डारी ।

Address

Jumla
Jumla
KARNALI

Alerts

Be the first to know and let us send you an email when Routine of Tila Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share