Troll Jhapali

Troll Jhapali Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Troll Jhapali, Damak jhapa, Jhapa.

बरु १ छाक छोडिन्छ , हाम्रो डोना दादालाई qr गरीन्छ।😌
07/10/2026

बरु १ छाक छोडिन्छ , हाम्रो डोना दादालाई qr गरीन्छ।😌

दशैको लागि नयाँ नोट साटियो त ??😀
03/10/2026

दशैको लागि नयाँ नोट साटियो त ??😀

J hunxa Nepal mai hunxa😳😃
01/10/2026

J hunxa Nepal mai hunxa😳😃

Sakxa ta kasaile😀
12/09/2026

Sakxa ta kasaile😀

भ्रष्टाचारीहरूलाई स्वागत गर्न एयरपोर्टमा पुग्ने युवाहरू कहाँ छन्?भ्रष्टाचारीहरूको झन्डा बोकेर र्यालीमा समर्थन गर्न निस्क...
29/08/2026

भ्रष्टाचारीहरूलाई स्वागत गर्न एयरपोर्टमा पुग्ने युवाहरू कहाँ छन्?

भ्रष्टाचारीहरूको झन्डा बोकेर र्यालीमा समर्थन गर्न निस्किने युवाहरू कहाँ छन्? नेपाल विद्यार्थी संघका युवाहरू कहाँ छन्? विद्यार्थी राजनीति गर्ने तिनका लिडर अनि सदस्यहरू कहाँ छन्?

विद्यार्थीलाई राजनीतिमा ल्याएर पछि अनुभव हुन्छ, यिनीहरूले देश बनाउँछन्, देशलाई मद्दत गर्छन् भनेर राजनीति सिकाइन्छ। तर देशलाई मद्दत चाहिएको बेला, देश रोइरहेको बेला, जनताको साथ चाहिएको बेला ती युवाहरू कहाँ छन्?

मैले त कतै देखिनँ। तपाईंहरूले देख्नुभएको छ भने फोटो पठाउनुहोस्।

अनि सबै कुरा भइसकेपछि, देशमा फेरि सबै कुरा शान्त भएपछि, फेरि नयाँ लिडरलाई गाली गर्न, यस्तो–उस्तो गर्न आउने होला नि।

त्यतिबेला फेला परेछ भने, सबैको तर्फबाट राम्रोसँग भेट्नेछौँ। आज काम नलाग्नेहरू भोलि कसरी काम लाग्छन्? कुन मुखले काम लाग्छौँ भनेर आउने हो? त्यही मुखले घर पठाइदिनेछौँ।

विद्यार्थी राजनीति साँच्चै देश बनाउनका लागि हो भने, आज त्यो जिम्मेवारी देखिनुपर्छ।

Made my day😃
01/08/2026

Made my day😃

30/06/2026

Tag your bhinaju!😀😂

28/06/2026
inside his mind 😀
12/06/2026

inside his mind 😀

नाथे त्यस्ता कानुन🤣🤣
09/06/2026

नाथे त्यस्ता कानुन🤣🤣

Address

Damak Jhapa
Jhapa

Website

Alerts

Be the first to know and let us send you an email when Troll Jhapali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share