16/10/2026
🙏🌺 PRISM HUT परिवारको तर्फबाट बडादशैं २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌺✨
माता दुर्गा भवानीको कृपाले तपाईं र तपाईंको परिवारमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा खुसीयाली छाओस्। ❤️🪔
यो बडादशैंले तपाईंको जीवनमा नयाँ उमङ्ग, नयाँ आशा र सफलताको उज्यालो ल्याओस्। तपाईंका हरेक सपना पूरा होऊन् र परिवारमा सधैँ प्रेम, सद्भाव र खुसी कायम रहोस्। 🙏
📱 PRISM HUT — Repair | Buy | Sale | Design
मोबाइल मर्मतसम्बन्धी तपाईंको विश्वास र साथका लागि हृदयदेखि धन्यवाद। ❤️
📞 सम्पर्क: +977 9823590916
🌼 विजया दशमीको हार्दिक मंगलमय शुभकामना! 🌼
#बडादशैं२०८३ #विजयादशमी