Kamal Update

Kamal Update Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Kamal Update, Kampa, Jhapa District.

⚽🔥“प्रथम पराबारी नकआउट फुटबल प्रतियोगिता सुरु हुन अब मात्र ७ दिन बाँकी!”
05/10/2026

⚽🔥
“प्रथम पराबारी नकआउट फुटबल प्रतियोगिता सुरु हुन अब मात्र ७ दिन बाँकी!”

04/10/2026

काठमाडौंको खुलामञ्चमा नेपाली कांग्रेसको महासमिति/महाधिवेशनको भीडभाडका क्रममा एक व्यक्तिमाथि सुनको सिक्री चोरी गर्न खोजेको आरोप लागेको छ। आरोपपछि उपस्थित व्यक्तिहरूले उनलाई कुटपिट गरेका थिए भने प्रहरीले नियन्त्रणमा लिएर पक्राउ गरेको छ।

२१ हजारको ल्युब आयल किनेका लालबाबुले जिते १० लाख उपहार !
02/10/2026

२१ हजारको ल्युब आयल किनेका लालबाबुले जिते १० लाख उपहार !

02/10/2026

1st Parabari Knockout Football Tournament: Match Fixtures

Date: Ashoj 26-29

Host: Parabari Football Club, Shivasatakshi-3, Jhapa 🙏❤️⚽️

🇳🇵 नेपालकै चर्चित तथा सुन्दर महाकाली नदीमाथिको पुल चुँडिएको छ।
30/09/2026

🇳🇵 नेपालकै चर्चित तथा सुन्दर महाकाली नदीमाथिको पुल चुँडिएको छ।

झापासहित ४ जिल्लामा दुई दिन ८ घण्टा विद्युत् बन्द रहनेछ।असोज १७ र १८ गते बिहान ४ बजेदेखि १२ बजेसम्म विद्युत् लाइन बन्द र...
30/09/2026

झापासहित ४ जिल्लामा दुई दिन ८ घण्टा विद्युत् बन्द रहनेछ।
असोज १७ र १८ गते बिहान ४ बजेदेखि १२ बजेसम्म विद्युत् लाइन बन्द रहनेछ।

30/09/2026

नेपाली काङग्रेस मोरङ-१ का सभापतिका उम्मेदवार देबराज चाम्लिङ राई र मोरङ जिल्ला सभापति डिग बहादुर लिम्बू बिच नोकझोक। झन्डै भायो हात हालाहल।

जमरा तयार पार्ने बेला भयो,रातो टीकाको रौनक आउनै लाग्यो!🛍️ दशैंको किनमेल गर्नुभयो त?
30/09/2026

जमरा तयार पार्ने बेला भयो,
रातो टीकाको रौनक आउनै लाग्यो!
🛍️ दशैंको किनमेल गर्नुभयो त?

वर्षाले नेपालको यात्रा रोक्यो, श्रीलंका भने एक बल पनि नखेली सेमिफाइनलमा! 🇳🇵🏏🇱🇰
29/09/2026

वर्षाले नेपालको यात्रा रोक्यो, श्रीलंका भने एक बल पनि नखेली सेमिफाइनलमा! 🇳🇵🏏🇱🇰

Address

Kampa
Jhapa District

Website

Alerts

Be the first to know and let us send you an email when Kamal Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share