01/11/2025
🌿✨ शुभ हरिबोधिनी एकादशी तथा तुलसी विवाहको पावन अवसरमा शुभकामना! ✨🌿
आज भगवान् विष्णु योगनिद्राबाट जाग्नुहुने र तुलसी मातासँग विवाह हुने धार्मिक विश्वास रहिआएको छ।
यो दिनलाई शुभ कार्यको सुरुवातको प्रतीकका रूपमा मनाइन्छ। 🙏
May this holy day bring
🌸 Peace,
🌸 Prosperity, and
🌸 Progress
to you and your family! 💫
ERP Easy Cloud परिवारको तर्फबाट
Happy Haribodhini Ekadashi & Tulsi Vivah to all! 🌺