CAN Federation Jhapa

CAN Federation Jhapa CAN Jhapa is an organization related to technology and computers established with aim of fostering I

समाज रूपान्तरणको यात्रामा नेतृत्व, उत्तरदायित्व र सहकार्यलाई साथ दिँदै क्यान झापाले आज तीन महत्वपूर्ण कार्यक्रम सफलतापूर...
20/05/2026

समाज रूपान्तरणको यात्रामा नेतृत्व, उत्तरदायित्व र सहकार्यलाई साथ दिँदै क्यान झापाले आज तीन महत्वपूर्ण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।
सहभागी सम्पूर्णप्रति हार्दिक आभार। 🙏

झापा । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ झापाले हेल्भेटास नेपाल इन्स्योर परियोजनाको वित्तीय सहयोगमा मंगल.....

कम्प्युटर एशोसिएसन नेपाल महासंघकी अध्यक्ष श्रीमती सुनैना घिमिरे पाण्डे ज्यू उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिण...
09/05/2026

कम्प्युटर एशोसिएसन नेपाल महासंघकी अध्यक्ष श्रीमती सुनैना घिमिरे पाण्डे ज्यू उद्योग वाणिज्य महासंघको केन्द्रीय कार्यकारिणी सदस्य पदमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई व्यक्त गर्दछौ। उहाँको कार्यकाल सफल र प्रेरणादायी रहोस् भन्ने कामना गर्दछौ

https://sajhamanch.com/news/316594/
02/05/2026

https://sajhamanch.com/news/316594/

झापा । राष्ट्रिय सूचना प्रविधि दिवस (आईसिटी डे मे २)–को अवसरमा आज झापामा विशेष कार्यक्रमको आयोजना गरी मनाइएको छ । .....

✨ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ ✨“सूचना प्रविधिको विस्तार: दिगो विकासको आधार” भन्ने मूल नाराका साथफेडेरेश...
02/05/2026

✨ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०८३ ✨

“सूचना प्रविधिको विस्तार: दिगो विकासको आधार” भन्ने मूल नाराका साथ
फेडेरेशन अफ कम्प्युटर एसोसिएसन नेपाल, झापा (CAN Jhapa) द्वारा आज
“Digital Marketing & AI for Women Entrepreneurs” कार्यक्रम सफलतापूर्वक सम्पन्न गरियो।

यस कार्यक्रमले महिला उद्यमीहरूलाई डिजिटल मार्केटिङ तथा आर्टिफिसियल इन्टेलिजेन्सको ज्ञानमार्फत सशक्त बनाउने महत्वपूर्ण अवसर प्रदान गरेको छ।

कार्यक्रम सफल बनाउन योगदान दिनुहुने सम्पूर्ण सहयोगी संस्था, प्रशिक्षकज्यू तथा सहभागीहरू प्रति हार्दिक आभार व्यक्त गर्दछौं। 🙏

02/05/2026
https://sajhamanch.com/news/316442/
30/04/2026

https://sajhamanch.com/news/316442/

बिर्तामोड । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) झापाको आयोजनामा ग्राफिक डिजाइन तथा प्रिप्रेस सम्बन्धी ६० घण्टे स्क....

https://sancharbatika.com/11969/headlines/30/11/17/
30/04/2026

https://sancharbatika.com/11969/headlines/30/11/17/

बिर्तामोड । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) झापाको आयोजनामा ग्राफिक डिजाइन तथा प्रिप्रेस सम्बन्धी ६० घण्टे स्क....

आज मिति २०८३ वैशाख १६ गते, Helvetas/ENSSURE परियोजना सँगको सहकार्य तथा Computer Association Nepal Jhapa को समन्वयमा सञ्च...
29/04/2026

आज मिति २०८३ वैशाख १६ गते, Helvetas/ENSSURE परियोजना सँगको सहकार्य तथा Computer Association Nepal Jhapa को समन्वयमा सञ्चालन भइरहेको Skill Upgrading Training (SUT) कार्यक्रमको उद्घाटन सत्र सफलतापूर्वक सम्पन्न भयो।

उद्घाटन सत्रले सहभागीहरूमा नयाँ ऊर्जा, उत्साह र सिकाइप्रति प्रतिबद्धता थपेको छ। सीप विकास र क्षमता अभिवृद्धिको यो यात्रा अझ प्रभावकारी हुने विश्वासका लिएका छौं।

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकी क्यान महासंघकी पूर्व उपाध्यक्ष ...
17/03/2026

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक कोटाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकी क्यान महासंघकी पूर्व उपाध्यक्ष सृजना श्रेष्ठ ज्यू लाई झापा कम्प्युटर एसोसिएसन महासंघको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको धेरै धेरै शुभकामना l

Address

Bhadrapur Road
Jhapa District
57204

Alerts

Be the first to know and let us send you an email when CAN Federation Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to CAN Federation Jhapa:

Share