28/08/2026
भाइबहिनीबीचको प्रेम, विश्वास र आत्मीयताको पवित्र बन्धन अझ प्रगाढ बनोस्।
यस शुभ अवसरले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र सफलता ल्याओस्। ❤️
जने पूर्णिमा तथा रक्षा बन्धनको हार्दिक मंगलमय शुभकामना! 🌸✨
📍 Devi Education Consultancy Pvt. Ltd.
📌 Birtamode-5, Jhapa (Kankai Road)
🌐 www.devieducation.edu.np
📞 023-591305 | 📱 9824973585
#जनेपूर्णिमा #रक्षाबन्धन #हार्दिकशुभकामना