Lotus International Education Pvt Ltd

Lotus International Education Pvt Ltd Physical as well as Online classes. Multipurpose training institute. To sell and buy land and house in Jhapa

Computer Classes, Barista, Makeup Classes, Language Classes, Computer Repair, Print, Photocopy, Pp Size Photo,etc.

🎯  Revision Class⏰ Today : Saturday Morning: 8:00 AM – 10:00 AM (2hr)🇮🇱 इजरायल केयरगिभर अंग्रेजी परीक्षा तयारीको सबैभन्द...
06/06/2026

🎯 Revision Class
⏰ Today : Saturday Morning: 8:00 AM – 10:00 AM (2hr)

🇮🇱 इजरायल केयरगिभर अंग्रेजी परीक्षा तयारीको सबैभन्दा लोकप्रिय ONLINE CLASS!

🎯 केवल रु. 1500 मा Course Complete!

05/06/2026

Join revision class tomorrow
8:am to 10am

04/06/2026

Join Today

04/06/2026

Caregiver Program को बारेमा केही बुझ्न मन छ? 🤔
तपाईंलाई Caregiver Program सम्बन्धी कुनै प्रश्न छ भने Comment Here 👇

हामीले थाहा भएको जानकारी अनुसार तपाईंको प्रश्नको उत्तर दिने प्रयास गर्नेछौं।

📌 यो Page Follow गर्न नबिर्सनुहोस्, ताकि Caregiver Program सम्बन्धी नयाँ सूचना, अपडेट र उपयोगी जानकारीहरू समयमै प्राप्त गर्न सक्नुहोस्।

04/06/2026

🇮🇱 इजरायल केयरगिभर अंग्रेजी परीक्षा तयारीको सबैभन्दा लोकप्रिय ONLINE CLASS!

🎯 केवल रु. 1500 मा Course Complete!

✅ Daily Homework
✅ Daily Class Notes
✅ Speaking Practice
✅ Exam-Oriented Preparation
✅ Revision Support
✅ Google Meet मार्फत घरमै बसेर पढ्ने सुविधा
✅ One-Time Payment Only

🏫 Lotus International Education

👨‍🏫 तपाईंलाई कसले पढाउनुहुन्छ?

⭐ Cambridge CELTA Certified Instructor
⭐ Cambridge Test Preparation मा 20+ वर्षको अनुभव
⭐ इजरायलमा 1.5 वर्ष प्रत्यक्ष अनुभव

━━━━━━━━━━━━━━━

🔥 EVENING BATCH (Running Batch)

📅 2083/02/18 बाट सञ्चालनमा रहेको

❓ "मेरो 3 दिन Class छुट्यो, अब Join गर्न मिल्छ?"

✅ पक्कै मिल्छ!

📚 छुटेका सबै Notes उपलब्ध गराइनेछ।
📝 सबै नयाँ विद्यार्थीका लागि Extra Revision Class राखिएको छ।

🎯 FREE Revision Class
⏰ Saturday Morning: 8:00 AM – 10:00 AM

💰 कुनै अतिरिक्त शुल्क लाग्ने छैन।

━━━━━━━━━━━━━━━

📖 Regular Class Schedule

⏰ समय: बेलुका 8:15 – 9:15 बजे
💻 Google Meet
💰 शुल्क: रु. 1500/- (Course Complete)
✅ One-Time Payment Only

━━━━━━━━━━━━━━━

❓ Class कति समयसम्म चल्छ?

📅 तपाईंले इजरायल परीक्षा दिने मितिसम्म नियमित रूपमा Class सञ्चालन हुनेछ।

━━━━━━━━━━━━━━━

⚠️ Payment सम्बन्धी महत्वपूर्ण सूचना

⏰ आजको Class Join गर्न Payment बेलुका 6:00 बजेसम्म गरिसक्नुपर्नेछ।

📌 Payment Confirmation पछि Notes तथा Class Access उपलब्ध गराइनेछ।

❌ Demo Class उपलब्ध छैन।

🎥 Demo Class का Video हरू हाम्रो Page मा उपलब्ध छन्। पहिले Video हेरेर निर्णय गर्न सक्नुहुन्छ।

❓ "म आज Demo हेरेर भोलि Payment गर्छु, मिल्छ?"

👉 Demo Class उपलब्ध छैन।
👉 Page मा रहेका Demo Videos हेर्नुहोस् र त्यसपछि Join गर्नुहोस्।

━━━━━━━━━━━━━━━

📲 अहिल्यै Join गर्न WhatsApp गर्नुहोस्

📞 9715123415

⚠️ First Come, First Served
🎯 Limited Seats Available!

🔥 इजरायलको सपना पूरा गर्न आजै तयारी सुरु गर्नुहोस्!
⏳ भोलिको लागि नछोड्नुहोस् — आजै Class Join गर्नुहोस्!

03/06/2026

Cambridge Upskill English Test
तयारी कक्षा सञ्चालनमा!

इजरायल Caregiver Program का लागि आवेदन दिने नेपाली आवेदकहरूले Cambridge Upskill English Test उत्तीर्ण गर्नुपर्ने हुन्छ।

📝 परीक्षाको संरचना:

✅ Speaking – B1 Level
✅ Reading – A2 Level
✅ Listening – A2 Level
✅ Writing – A1 Level

🕒 अवधि – करिब १ घण्टा ३५ मिनेट
🤖 AI द्वारा मूल्याङ्कन गरिने परीक्षा

📚 हाम्रो कक्षामा:

✅ Reading, Listening, Writing र Speaking को पूर्ण तयारी
✅ वास्तविक परीक्षा ढाँचामा अभ्यास
✅ सम्भावित प्रश्नहरूको अभ्यास
✅ स्कोर बढाउने प्रभावकारी रणनीतिहरू

💻 अनलाइन लाइभ कक्षा

💰 शुल्क: रु. १५०० मात्र

📅 आज बेलुका 8:15 PM को कक्षा छ, समयमै Online मा join हुन नभुल्नुहोला!

📞 सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।

📱 WhatsApp: 9715123415

LOTUS INTERNATIONAL EDUCATION PVT. LTD.

Your Future, Our Commitment

Cambridge Upskill Test Preparation
03/06/2026

Cambridge Upskill Test Preparation

03/06/2026

📢 Cambridge Upskill English Test तयारी कक्षा सञ्चालनमा!
What’s App: 9715123415

इजरायल Caregiver Program का लागि आवेदन दिने नेपाली आवेदकहरूले Cambridge Upskill English Test उत्तीर्ण गर्नुपर्ने हुन्छ।

📝 परीक्षाको संरचना:
✅ Speaking – B1 Level
✅ Reading – A2 Level
✅ Listening – A2 Level
✅ Writing – A1 Level
⏱️ अवधि – करिब १ घण्टा ३५ मिनेट
🤖 AI द्वारा मूल्याङ्कन गरिने परीक्षा

हाम्रो कक्षामा:
✔️ Reading, Listening, Writing र Speaking को पूर्ण तयारी
✔️ वास्तविक परीक्षा ढाँचामा अभ्यास
✔️ सम्भावित प्रश्नहरूको अभ्यास
✔️ स्कोर बढाउने प्रभावकारी रणनीतिहरू

💻 अनलाइन लाइभ कक्षा
💰 शुल्क: रु. १५०० मात्र

📅 भोलिको कक्षामा सहभागी हुन सक्नुहुन्छ।

📞 सिट सुरक्षित गर्न सम्पर्क गर्नुहोस्।

03/06/2026

Cambridge Upskill test preparation. Join it

8:15pm tomorrow.

03/06/2026

Join Today

हाम्रो कक्षामा:
✔️ Reading, Listening, Writing र Speaking को पूर्ण तयारी
✔️ वास्तविक परीक्षा ढाँचामा अभ्यास
✔️ सम्भावित प्रश्नहरूको अभ्यास
✔️ स्कोर बढाउने प्रभावकारी रणनीतिहरू

💻 अनलाइन लाइभ कक्षा
💰 शुल्क: रु. १५०० मात्र

📅 Ajako कक्षामा सहभागी हुन सक्नुहुन्छ।

📞 सिट सुरक्षित गर्न आजै सम्पर्क गर्नुहोस्।
What’s app: 9715123415

Address

Arjundhara 8, Jhapa (East Side Of Shanischare School)
Jhapa District

Opening Hours

Monday 06:00 - 18:30
Tuesday 06:00 - 17:00
Wednesday 06:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 08:00 - 17:00
Sunday 09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Lotus International Education Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share