04/09/2026
🙏 श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना। 🦚✨
भगवान श्रीकृष्णको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि र उत्तम स्वास्थ्य कायम रहोस्।
जय श्रीकृष्ण! 🙏🦚
— श्री रामचन्द्र पजियार जी
वडा अध्यक्ष, जनकपुरधाम उप-महानगरपालिका वडा नं. १६ (कपिलेश्वर)
#श्रीकृष्णजन्माष्टमी #जन्माष्टमी #जयश्रीकृष्ण #शुभकामना #कपिलेश्वर #जनकपुरधाम