07/03/2025
यो नेपालको एउटा mahottari ko सुधार केन्द्रको सीसीटीवी भिडियो हो, जसमा सुधारको लागि राखिएको एक केटालाई कुट्दै कुट्दै मारिदिन्छ। यो सीसीटीवी भिडियो हेर्दा धेरै दुख लाग्यो। एक बाऊले त वहाँ verna गर्नुभएको होला, मेरो छोरा सुधार्नका लागि तर त्यहाँबाट छोरा को लाश निस्किन्छ। यस्ता यस्ता सुधार केन्द्रलाई आगो लगाइदिनु पर्छ र सबैलाई जेल हाल्नु पर्छ।😡😡😡😥😥