Unite Networks Pvt.Ltd.Hetauda & Bakaiya Branch

Unite Networks Pvt.Ltd.Hetauda & Bakaiya Branch U-NET तपाइको नेट उज्यालोको साथमा घर घरमा Unite Networks Pvt.Ltd.

High speed Broadband Internet hetauda & Bakaiya,Bagmati Rural Municipality नराम्रो भए हामिलाइ भन्नुहोस राम्रो भए अरुलाइपनि भन्नुहोस्।

25/09/2026

🌧️ झरी–पानी नभनी New Connection गर्दै
ग्राहकको घरमा नेट पुर्‍याउनु नै हाम्रो जिम्मेवारी! 💪🔥

25/09/2026

Fiber Technician हुनु पनि कहाँ सजिलो छ र! 😅🌧️
झरी परोस्, पानी परोस्, हिलो होस्—केही नभनी आफ्नो काममा हिँड्नै पर्छ।
हामी पानीमा भिज्दै ग्राहकको नेट बनाउन दौडिरहेका हुन्छौँ,
उता ग्राहक चाहिँ घरको बेडमा आरामसँग बसेर—
“नेट चलेन, के हो यस्तो?” भनेर कराइरहनुभएको हुन्छ। 😂📡
ग्राहकका लागि नेट चल्नु सजिलो,
तर त्यो नेट चलाउन Fiber Technician को संघर्ष कसैले देख्दैन! 💪🔧🌧️
Respect to every Fiber Technician ❤️‍🔥
Unite Networks Pvt.Ltd.Hetauda & Bakaiya Branch

24/09/2026

🎉 Unite Networks Pvt. Ltd. Anniversary & Dashain Offer! 🎉

🌟 Special Offer for All Customers of Bakaiya & Bagmati Branches! 🌟

📢 12 Months Connection / Renewal गर्दा थप 1 Month FREE! 🎁

👉 Pay for 12 Months → Enjoy 13 Months of Internet Service! 🚀

यो दशैंमा निरन्तर, भरपर्दो र उच्च गतिको इन्टरनेटसँगै थप १ महिना निःशुल्क सेवाको फाइदा लिनुहोस्।

📍 Bakaiya Branch & Bagmati Branch
🌐 Unite Networks Pvt. Ltd.
❤️ Connecting You, Connecting Communities

24/09/2026

MUnite Networks Pvt.Ltd.Bakaiya Branch power manage respicing to join

🎉 Unite Networks Pvt. Ltd. Anniversary & Dashain Offer! 🎉🌟 Special Offer for All Customers of Bakaiya & Bagmati Branches...
23/09/2026

🎉 Unite Networks Pvt. Ltd. Anniversary & Dashain Offer! 🎉

🌟 Special Offer for All Customers of Bakaiya & Bagmati Branches! 🌟

📢 12 Months Connection / Renewal गर्दा थप 1 Month FREE! 🎁

👉 Pay for 12 Months → Enjoy 13 Months of Internet Service! 🚀

यो दशैंमा निरन्तर, भरपर्दो र उच्च गतिको इन्टरनेटसँगै थप १ महिना निःशुल्क सेवाको फाइदा लिनुहोस्।

📍 Bakaiya Branch & Bagmati Branch
🌐 Unite Networks Pvt. Ltd.
❤️ Connecting You, Connecting Communities

Add a contact number
Office number 9802378031
Bakaiya Branch support team number
9802378027
9802378028
9802378029
9802378030
9801671622
9845339989
Bagmati Branch Support team number
9767728835
9766183338
9747628216
9802378029

Shout out to my newest followers! Excited to have you onboard!Bimal Nepal, Sureshĺ Sree, तपेन्द्र जङ्ग ठकुरी
17/09/2026

Shout out to my newest followers! Excited to have you onboard!

Bimal Nepal, Sureshĺ Sree, तपेन्द्र जङ्ग ठकुरी

17/09/2026

🙏 विश्वकर्मा पूजा २०८३ 🙏

Unite Networks Pvt. Ltd. – Bakaiya Branch मा विश्वकर्मा पूजा तथा आराधना श्रद्धापूर्वक सम्पन्न गरियो।

विश्वकर्मा भगवानको आशीर्वादले हाम्रो कार्यस्थल, उपकरण तथा प्रविधिको सुरक्षा कायम रहोस् र आगामी दिनहरूमा अझ प्रभावकारी सेवा प्रदान गर्न प्रेरणा मिलोस्।

सुरक्षित कार्य • उत्कृष्ट सेवा • निरन्तर प्रगति
🙏 जय विश्वकर्मा भगवान 🙏

#विश्वकर्मापूजा Unite Networks Pvt.Ltd.Hetauda & Bakaiya Branch Jiban Ghimire Pranish Thapa SuzAn Dulal @

🙏🔱 विश्वकर्मा पूजा २०८३ 🔱🙏Unite Networks Pvt. Ltd. – Bakaiya Branch अन्तर्गत Hattisude & Jureli OLT मा श्रद्धा र भक्तिपू...
17/09/2026

🙏🔱 विश्वकर्मा पूजा २०८३ 🔱🙏

Unite Networks Pvt. Ltd. – Bakaiya Branch अन्तर्गत Hattisude & Jureli OLT मा श्रद्धा र भक्तिपूर्वक विश्वकर्मा पूजा सम्पन्न गरियो। 🛠️🌐
नेटवर्क उपकरण तथा प्रविधिको सुरक्षा, दीर्घायु र निरन्तर भरपर्दो इन्टरनेट सेवाको कामना गर्दै भगवान विश्वकर्माको पूजा–आराधना गरियो। 🙏
सुरक्षित प्रविधि, भरपर्दो सेवा र निरन्तर कनेक्टिभिटीको कामना।
🌐 Unite Networks Pvt. Ltd. – Bakaiya Branch
Unite Networks Pvt.Ltd.Hetauda & Bakaiya Branch

15/09/2026

📢 महत्त्वपूर्ण सूचना | IMPORTANT NOTICE
प्रिय ग्राहकवर्ग,
तपाईंलाई Internet Service सम्बन्धी कुनै समस्या वा गुनासो भएमा कृपया नजिकको शाखा कार्यालयमा सम्पर्क गर्नुहोस् वा हाम्रो Support Team Member लाई जानकारी गराउनुहोस्।
Bakaiya Branch only
Contact Number
office number
9802378031
Support team number
9767728835
9766183338
9747628216
9802378029
🏢 Unite Networks Pvt. Ltd.
📍Bagmati Branch Offices
🤝 Your Problem, Our Responsibility.
हामी तपाईंको सेवामा सधैं तत्पर छौँ।
🙏 Thank you for your trust and support. Unite Networks Pvt.Ltd.Hetauda,Bakaiya,Bagmati Branch

Address

Bakaiya Rural Municipality
Hetauda
44100

Alerts

Be the first to know and let us send you an email when Unite Networks Pvt.Ltd.Hetauda & Bakaiya Branch posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share