14/09/2026
🌺🙏 हरितालिका तीजको हार्दिक शुभकामना 🙏🌺
माया, श्रद्धा, आस्था र पारिवारिक एकताको पावन पर्व हरितालिका तीजको अवसरमा सम्पूर्ण दिदीबहिनी, आमाहरू तथा नेपाली दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र पारिवारिक खुसीको हार्दिक शुभकामना। ❤️🌹
परम्परा र संस्कृतिको संरक्षणसँगै हरेक सम्बन्धमा माया, सम्मान र आत्मीयता अझ गाढा बनोस्। ✨
Happy Haritalika Teej! 🌺❤️
With Best Wishes,
Real Unique Computer Institute Pvt. Ltd.
Brilliant Education Hetauda
📍 Second Floor, Green House, School Road, Hetauda