12/10/2026
हाम्रो वडा नं. ३ का वडा अध्यक्ष विकास सरको नेतृत्वमा होमस्टेमा बाटो निर्माण सम्बन्धी महत्त्वपूर्ण बैठक बस्दै। बैठकमा उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक धन्यवाद! 🤝🛣️
#वडाविकास #सहकार्य #गाउँकोप्रगति