07/09/2026
रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना तथा बाढी–पहिरोबाट प्रभावित नागरिकहरूको शीघ्र उद्धार र कुशलताको कामना गर्दै देशव्यापी आयोजना गरिएको दीप प्रज्वलन तथा मौन धारण कार्यक्रम भएकोले सम्पूर्ण व्यापारी, संघसंस्थाका प्रतिनिधि, पुल्चोक बासी तथा उपस्थित हुन-हुने सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौँ।
मिति: २०८३/०५/२२ गते
स्थान: भालुबाङ पुल्चोक,
आयोजक संस्थाहरू
आशाका किरण संस्था
राप्ती मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ
रोटरी क्लब अफ राप्ती