13/09/2024
𝑯𝒂𝒑𝒑𝒚 𝑩𝒊𝒓𝒕𝒉𝒅𝒂𝒚 𝑩𝒖𝒅𝒊❣️
𝑾𝒊𝒔𝒉 𝒚𝒐𝒖 𝒎𝒂𝒏𝒚 𝒎𝒂𝒏𝒚 𝒉𝒂𝒑𝒑𝒚 𝒓𝒆𝒕𝒖𝒓𝒏𝒔 𝒐𝒇 𝒕𝒉𝒆 𝒅𝒂𝒚❣️🌼🌻 𝐠𝐨𝐝 𝐛𝐥𝐞𝐬𝐬 𝒚𝒐𝒖 𝐚𝐥𝐰𝐚𝐲𝐬♡︎☺︎
𝒊 𝒇𝒆𝒆𝒍 𝒔𝒐 𝒍𝒖𝒄𝒌𝒚 𝒕𝒐 𝒉𝒂𝒗𝒆 𝒚𝒐𝒖 𝒎𝒚 lovely wife❤🎂 ❣️
जन्मदिनको धेरै धेरै शुभकामना🎂❤️
भाग्य अनि कर्मले जुराएको हाम्रो यो साथ र सम्बन्ध जिन्दगी भर यसरी नै माया र बिश्वासका साथ संगै अगाडि बढी रहोस्, साथै तिम्रो जीवनका हरेक पलहरु खुशीले भरिरहनु, सफलताको शिखर चुमिरहोस्, सदैब भगवानको साथ र आशीर्वाद रहिरहोस् !! सु-स्वास्थ्य, दिर्घायु एवम् उत्तर-उत्तर प्रगतिको कामना प्यारी जीवन साथी 😘💏...