24/04/2026
लोकतन्त्र दिवसको हार्दिक शुभकामना । 🇳🇵
जनताको त्याग, संघर्ष र बलिदानले स्थापित
लोकतन्त्रको संरक्षण गर्दै,
स्वतन्त्रता, समानता र अधिकारको सम्मानसहित
समृद्ध र सशक्त नेपाल निर्माणतर्फ
हामी सबै एकताबद्ध भई अघि बढौँ।