Bindhyawasini Cyber

Bindhyawasini Cyber विन्ध्यवासिनी साइबर – तपाईंको सबै सेवा आवश्यकताका लागि एक विश्वसनीय साथी !

राष्ट्रिय तथ्याङ्क कार्यालयले भारी संख्यामा करारमा विज्ञापन गरेको छ।
15/01/2026

राष्ट्रिय तथ्याङ्क कार्यालयले भारी संख्यामा करारमा विज्ञापन गरेको छ।

15/01/2026
15/01/2026
27/08/2025

🚫 NO इम्बोस्ड नम्बर प्लेट – जनतामाथि जबर्जस्ती बन्द गर ! 🚫
🔴 जनताको प्रष्ट माग :
पहिले लाइसेन्स छिटो छपाई गर – नागरिकले महिनौँ लाइनमा हैरान हुने समस्या समाधान गर !

रेड गर्ने मेसिन नेपालभरि उपलब्ध गर – जनतालाई विदेशी कम्पनीमा निर्भर नबनाऊ !
नेपालमा बनेको नम्बर प्लेटमा नेपाली देवनागरी लिपि अनिवार्य प्रयोग गर !

⚡ सबैले जान्न पर्ने कुरा त के छ भने ? ⚡
👉 साधारण पढ्न लेख्न जाने मानिसले पनि बुझ्नै गाह्रो
👉 नेपालमा सबै ठाँउमा रिड गर्ने मेसिन छैन
👉 यस नम्बरबाट सवारी कर तिर्न मिल्दैन
👉 सरुवा, नामसारी गर्दा पुरानै नम्बर चाहिन्छ
👉 गुणस्तर कमजोर – रङ मेटिन्छ, अक्षर हराउँछ
👉 भारतमा मूल्य रु. ४००–८००, नेपालमा भने हजारौँमा लुट !

🔥 नेपालको प्राथमिकता के हो ? 🔥
✅ सडक मर्मत
✅ ट्राफिक व्यवस्थापन
✅ सवारी निरीक्षण
👉 यी आधारभूत काम छोडेर जनतालाई महँगो नम्बर प्लेटमा अल्झाउनु पूर्ण ठगी र अन्याय हो !
✊ जनताको आवाज एता तिर ध्यान देउ :
पहिले सेवा सुधार गर, त्यसपछि मात्र नयाँ प्रणाली लागू गर !
इम्बोस्ड नम्बर प्लेट खारेज गर !

03/07/2025

Our Services:
👉 राष्ट्रिय परिचय पत्र Appointment Booking
👉 Passport Date Booking (New, Renewal, Lost, Damaged) – For Nepal and International Countries
👉 Police Clearance Report (Urgent/Normal)
👉 Driving License Form Filling – All Over Nepal
👉 Personal PAN Registration
👉 Europass CV and Cover Letter Preparation
👉 International and Domestic Flight Ticket Booking
👉 श्रम स्वीकृति– New or Renewal (Normal and Urgent)

28/06/2025

🌟 विन्ध्यवासिनी साइबर एण्ड विविध सेवा: बुटवल मिलनचोकमा तपाईंको सम्पूर्ण समाधान! 🌟

अब कुनै पनि कामको लागि धेरै ठाउँ चहार्न पर्दैन! बुटवलको मुटु, मिलनचोकमा (यामाहा शोरूम नजिकै) रहेको विन्ध्यवासिनी साइबर एण्ड विविध सेवा ले तपाईंको डिजिटल, कागजात र व्यक्तिगत आवश्यकताका लागि एकै ठाउँमा उत्कृष्ट सेवाहरू प्रदान गर्दछ।

हाम्रा प्रमुख सेवाहरू:

💻 साइबर सेवा: इन्टरनेट, ईमेल सेटअप, डिजिटल डकुमेन्ट कार्यका लागि भरपर्दो सेवा।

🖨️ प्रिन्टिङ्ग र कागजात सेवा:

बाइक, गाडी, तथा सबै प्रकारका सवारी साधन नम्बर प्लेट

प्रिन्ट, फोटोकपी, स्क्यानिङ्ग र लेमिनेसन

दस्तावेज प्रिन्ट र फोटोकपी

फोटो प्रिन्ट र आकर्षक फोटो फ्रेम डिजाइन

📝 अनलाइन फारम सेवा:

श्रम, ड्राइभिङ लाइसेन्स, पुलिस रिपोर्ट

शिक्षक सेवा आयोग, बैंकिङ्ग क्षेत्रका फारमहरू

राष्ट्रिय परिचयपत्र र पासपोर्ट फारम

सार्वजनिक र निजी क्षेत्रका सबै प्रकारका अनलाइन फारम भर्ना सेवा

🎨 ग्राफिक्स र डिजाइन सेवा:

लोगो, बिजनेस कार्ड, मेडल, ट्रफी, 'Token of Love' डिजाइन

ब्रोशर, फ्लायर, पोस्टर, ब्यानर र होर्डिङ्ग डिजाइन

विवाह पार्टीको लागि फोटो तथा फोटो डिजाइन

📸 फोटोग्राफी सेवा:

प्रोफेशनल फोटोग्राफी सेवा उपलब्ध।

🔧 अतिरिक्त सेवा:

कम्प्युटर रिपेयर, टायपिङ्ग र डाटा एंट्री

ट्रान्सलेसन र प्रुफ रीडिङ्ग

गिफ्ट आइटम कस्टमाइजेसन (कप, टी-शर्ट)

हामी तपाईंको गोपनीयता र सुरक्षा प्रति पूर्ण प्रतिबद्ध छौं। सस्तो र गुणस्तरीय सेवाको लागि आजै हामीलाई सम्झनुहोस्!

📍 ठेगाना: बुटवल ९, मिलनचोक (यामाहा शोरूम नजिकै)
📞 सम्पर्क: ०७१-५३१६१८ | ९८५७०-७२९०४

विन्ध्यवासिनी साइबर – तपाईंको सबै सेवा आवश्यकताका लागि एक विश्वसनीय साथी!
#नेपाल #बुटवल

Address

Butwal
Butwal

Telephone

+97771531618

Website

Alerts

Be the first to know and let us send you an email when Bindhyawasini Cyber posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bindhyawasini Cyber:

Share