Inovex Media & Tech

Inovex Media & Tech Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Inovex Media & Tech, Software Company, Drivertole, Butwal.

May the festive energy of Indra Jatra bring joy, creativity, and prosperity to all. Heartfelt greetings from the Inovex ...
24/09/2026

May the festive energy of Indra Jatra bring joy, creativity, and prosperity to all. Heartfelt greetings from the Inovex team! 🚀🎭

20/09/2026

⚽ 𝐅𝐮𝐭𝐬𝐚𝐥 चलाउन अब 𝐦𝐚𝐧𝐚𝐠𝐞𝐦𝐞𝐧𝐭 झन्झटिलो छैन! 🚀

अब 𝐁𝐨𝐨𝐤𝐢𝐧𝐠 देखि 𝐁𝐢𝐥𝐥𝐢𝐧𝐠, 𝐓𝐞𝐚𝐦 देखि 𝐓𝐨𝐮𝐫𝐧𝐚𝐦𝐞𝐧𝐭 सम्म सबै कुरा एउटै 𝐅𝐮𝐭𝐬𝐚𝐥 𝐌𝐚𝐧𝐚𝐠𝐞𝐦𝐞𝐧𝐭 𝐒𝐲𝐬𝐭𝐞𝐦 बाट 𝐦𝐚𝐧𝐚𝐠𝐞 गर्नुहोस्। 💻🔥

📅 Court & Slot Booking
⏱️ Schedule Management
👥 Player & Team Management
💰 Billing & Payment
🏆 Tournament & League Management
📈 Reports & Business Analytics
🔔 Notifications & Updates
⚙️ र Futsal का लागि आवश्यक Every Essential Feature!

Less paperwork. More control. Smart management.💯

तपाईंको Futsal Business लाई बनाउनुहोस् Digital, Organized & Powerful!

🚀 Manage Smart. Play Better. Grow Faster.

📩 Want to take your Futsal business digital? Let’s connect!

संविधानको सम्मान गर्दै स्वतन्त्रता, समानता, न्याय र समृद्धिको साझा यात्रामा अघि बढौँ।संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵...
18/09/2026

संविधानको सम्मान गर्दै स्वतन्त्रता, समानता, न्याय र समृद्धिको साझा यात्रामा अघि बढौँ।
संविधान दिवसको हार्दिक शुभकामना! 🇳🇵
#संविधानदिवस

17/09/2026

Bishwakarma Puja 🕉️

सिर्जना, प्रविधि र प्रगतिका हरेक यात्रामा भगवान् विश्वकर्माको आशीर्वाद रहोस्। ⚙️✨नयाँ सोचले नयाँ सिर्जना जन्माओस्, हरेक ...
16/09/2026

सिर्जना, प्रविधि र प्रगतिका हरेक यात्रामा भगवान् विश्वकर्माको आशीर्वाद रहोस्। ⚙️✨
नयाँ सोचले नयाँ सिर्जना जन्माओस्, हरेक प्रयासले सफलता ल्याओस्।
सम्पूर्णमा विश्वकर्मा पूजाको मंगलमय शुभकामना! 🙏

16/09/2026

Your Vision. Our Code. A Website That Works. 💻

From creative designs to smooth motion effects and powerful functionality
We build websites that don’t just look good, they make an impact.

🌐 Modern & Responsive Websites
⚡ Fast & User-Friendly Experience
🎨 Creative UI/UX Design
📱 Mobile & Desktop Optimized
🛠️ Custom Web Development

Turn your idea into a digital experience that stands out.

📞 9843241328
📍 Butwal, Rupandehi, Nepal
📩 [email protected]
https://www.inovexmediatech.com

Let’s build something amazing together! 🚀

देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली चेलीबेटीहरूमाअटल सौभाग्य, सु–स्वास्थ्य, सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामन...
14/09/2026

देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली चेलीबेटीहरूमा
अटल सौभाग्य, सु–स्वास्थ्य, सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना। 🙏✨

यस तीजमा विपद्का कारण पीडित तथा बाढीबाट प्रभावित परिवारहरूप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै, उहाँहरूको शीघ्र उद्धार, राहत र सुरक्षित जीवनको कामना गर्दछौँ। 🤝❤️

हरितालिका तीजको हार्दिक मंगलमय शुभकामना।

नाचगान, मीठा परिकार र उत्साहले भरिएको हरितालिका तीजको पूर्वसन्ध्या दर खाने दिनको सबैमा हार्दिक शुभकामना! 🎉🍽️Inovex Media...
13/09/2026

नाचगान, मीठा परिकार र उत्साहले भरिएको हरितालिका तीजको पूर्वसन्ध्या दर खाने दिनको सबैमा हार्दिक शुभकामना! 🎉🍽️

Inovex Media & Tech परिवारको तर्फबाट सबैलाई दरको रमझममय दिनको शुभकामना व्यक्त गर्दछौं।

Celebrating the strength, wisdom, and unconditional love of the heroes who inspire us every day. ❤️This Father’s Day, we...
10/09/2026

Celebrating the strength, wisdom, and unconditional love of the heroes who inspire us every day. ❤️

This Father’s Day, we celebrate every father who turns dreams into possibilities and stands beside us through every step of life.

Happy Father’s Day from Inovex Media & Tech! 💚👨‍👧‍👦

आजको व्यवसाय, डिजिटल हुनैपर्छ!तपाईंको व्यवसायको 𝐏𝐫𝐨𝐟𝐞𝐬𝐬𝐢𝐨𝐧𝐚𝐥 𝐖𝐞𝐛𝐬𝐢𝐭𝐞 अझै बनेको छैन? अब समय आएको छ तपाईंको व्यवसायलाई डिज...
09/09/2026

आजको व्यवसाय, डिजिटल हुनैपर्छ!

तपाईंको व्यवसायको 𝐏𝐫𝐨𝐟𝐞𝐬𝐬𝐢𝐨𝐧𝐚𝐥 𝐖𝐞𝐛𝐬𝐢𝐭𝐞 अझै बनेको छैन? अब समय आएको छ तपाईंको व्यवसायलाई डिजिटल दुनियाँमा अझ बलियो बनाउने! 🌐✨

💻 𝐌𝐨𝐝𝐞𝐫𝐧 & 𝐏𝐫𝐨𝐟𝐞𝐬𝐬𝐢𝐨𝐧𝐚𝐥 𝐃𝐞𝐬𝐢𝐠𝐧
📱 𝐌𝐨𝐛𝐢𝐥𝐞 & 𝐑𝐞𝐬𝐩𝐨𝐧𝐬𝐢𝐯𝐞 𝐖𝐞𝐛𝐬𝐢𝐭𝐞
⚡ 𝐅𝐚𝐬𝐭 𝐋𝐨𝐚𝐝𝐢𝐧𝐠 & 𝐒𝐦𝐨𝐨𝐭𝐡 𝐄𝐱𝐩𝐞𝐫𝐢𝐞𝐧𝐜𝐞
🎯 𝐒𝐭𝐫𝐨𝐧𝐠 𝐁𝐫𝐚𝐧𝐝 𝐏𝐫𝐞𝐬𝐞𝐧𝐜𝐞
🚀 𝐘𝐨𝐮𝐫 𝐁𝐮𝐬𝐢𝐧𝐞𝐬𝐬, 𝐘𝐨𝐮𝐫 𝐃𝐢𝐠𝐢𝐭𝐚𝐥 𝐈𝐝𝐞𝐧𝐭𝐢𝐭𝐲

आजै आफ्नो व्यवसायको लागि 𝐏𝐫𝐨𝐟𝐞𝐬𝐬𝐢𝐨𝐧𝐚𝐥 𝐖𝐞𝐛𝐬𝐢𝐭𝐞 बनाउनुहोस् र डिजिटल यात्राको सुरुवात गर्नुहोस्!

📞 𝟗𝟖𝟒𝟑𝟐𝟒𝟏𝟑𝟐𝟖 | 𝟗𝟖𝟔𝟒𝟒𝟎𝟓𝟒𝟓𝟓 | 𝟗𝟕𝟒𝟖𝟖𝟏𝟗𝟓𝟖𝟐
📍 𝐃𝐫𝐢𝐯𝐞𝐫𝐭𝐨𝐥𝐞-𝟎𝟏, 𝐓𝐢𝐥𝐨𝐭𝐭𝐚𝐦𝐚

Bold (sans):
आजको व्यवसाय, डिजिटल हुनैपर्छ!

तपाईंको व्यवसायको 𝗣𝗿𝗼𝗳𝗲𝘀𝘀𝗶𝗼𝗻𝗮𝗹 𝗪𝗲𝗯𝘀𝗶𝘁𝗲 अझै बनेको छैन? अब समय आएको छ तपाईंको व्यवसायलाई डिजिटल दुनियाँमा अझ बलियो बनाउने! 🌐✨

💻 𝗠𝗼𝗱𝗲𝗿𝗻 & 𝗣𝗿𝗼𝗳𝗲𝘀𝘀𝗶𝗼𝗻𝗮𝗹 𝗗𝗲𝘀𝗶𝗴𝗻
📱 𝗠𝗼𝗯𝗶𝗹𝗲 & 𝗥𝗲𝘀𝗽𝗼𝗻𝘀𝗶𝘃𝗲 𝗪𝗲𝗯𝘀𝗶𝘁𝗲
⚡ 𝗙𝗮𝘀𝘁 𝗟𝗼𝗮𝗱𝗶𝗻𝗴 & 𝗦𝗺𝗼𝗼𝘁𝗵 𝗘𝘅𝗽𝗲𝗿𝗶𝗲𝗻𝗰𝗲
🎯 𝗦𝘁𝗿𝗼𝗻𝗴 𝗕𝗿𝗮𝗻𝗱 𝗣𝗿𝗲𝘀𝗲𝗻𝗰𝗲
🚀 𝗬𝗼𝘂𝗿 𝗕𝘂𝘀𝗶𝗻𝗲𝘀𝘀, 𝗬𝗼𝘂𝗿 𝗗𝗶𝗴𝗶𝘁𝗮𝗹 𝗜𝗱𝗲𝗻𝘁𝗶𝘁𝘆

आजै आफ्नो व्यवसायको लागि 𝗣𝗿𝗼𝗳𝗲𝘀𝘀𝗶𝗼𝗻𝗮𝗹 𝗪𝗲𝗯𝘀𝗶𝘁𝗲 बनाउनुहोस् र डिजिटल यात्राको सुरुवात गर्नुहोस्!

📞 𝟵𝟴𝟰𝟯𝟮𝟰𝟭𝟯𝟮𝟴 | 𝟵𝟴𝟲𝟰𝟰𝟬𝟱𝟰𝟱𝟱 | 𝟵𝟳𝟰𝟴𝟴𝟭𝟵𝟱𝟴𝟮
📍 𝗗𝗿𝗶𝘃𝗲𝗿𝘁𝗼𝗹𝗲-𝟬𝟭, 𝗧𝗶𝗹𝗼𝘁𝘁𝗮𝗺𝗮

🇳🇵

Address

Drivertole
Butwal
32900

Alerts

Be the first to know and let us send you an email when Inovex Media & Tech posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share