27/01/2025
'विद्यालय व्यवस्थापन समिति खारेज गर्नुपर्छ।'
- सतिश सिंह, मुख्यमन्त्री, मधेस प्रदेश
प्रधानाध्यापक संघले शनिबार जनकपुरमा आयोजना गरेको ‘शिक्षा संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले सामुदायिक विद्यालय राम्रो गरिरहेको र अझ राम्रो गर्न विद्यालय व्यवस्थापन समिति खारेज हुनुपर्ने धारणा राखेका छन् ।