Tech Solti

Tech Solti This page is for new ipo updates and Tech related content and news. follow the page for for updates

राष्ट्रिय परिचय पत्र अनलाइनबाट डाउनलोड गर्ने तरिका | How to Download National ID Online in Nepal 🇳🇵
20/06/2026

राष्ट्रिय परिचय पत्र अनलाइनबाट डाउनलोड गर्ने तरिका | How to Download National ID Online in Nepal 🇳🇵

नमस्ते साथीहरू! आजको यस भिडियोमा मैले नेपाल सरकारले भर्खरै ल्याएको ...

16/06/2026

🚨 आईपीओ खुल्यो!

माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडको आईपीओ सर्वसाधारणका लागि असार ३ गते देखि खुल्दै। आवेदन दिन नबिर्सनुहोस्! 📈⚡

ेपाल #शेयरबजार #लगानी

10/06/2026

सर्वोत्तम पेन्ट्सको IPO अलर्ट! 🚨 जेठ २८ देखि खुल्दै, ओपनिङ रेन्ज कति होला? (Book Value & EPS को कुरा)
​ ​ ​ ​
​
​
​
​
​

04/06/2026

Everest color लिमिटेडले सर्वसाधारणका लागि जेठ २२ गतेदेखि IPO निष्कासन गर्दैछ।

आज देखि कालङ्गा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि IPO निष्कस्न गर्दै छ ।
22/05/2026

आज देखि कालङ्गा हाइड्रो लिमिटेडले सर्वसाधारणका लागि IPO निष्कस्न गर्दै छ ।

17/05/2026

छुटाउनै नहुने IPO !
सर्वसाधारणका लागि अर्को नयाँ हाइड्रोपावर कम्पनीको IPO आउँदै । kalanga hydropower ltd. ले जेठ ०८ गते बाट IPO निष्कासन गर्दै ।

Follow the page for more update .

10/05/2026

सर्वसाधारणका लागि अर्को नयाँ हाइड्रोपावर कम्पनीको IPO आउँदै । snow rivers ltd ले बैशाख २९ गते बाट IPO निष्कासन गर्दै ।

Follow the page for more update .

Address

Biratnagar
56613

Alerts

Be the first to know and let us send you an email when Tech Solti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share