खेलकुद अपडेट

खेलकुद अपडेट we will basically related with sports,
हामी सहि,साचो र यथार्थ मात्रै जानकारी दिन्छौ
स्वास्थ को लागि खेलकुद रास्ट्रका लागि खेलकुद
(1)

राम्रो सुरूवात गरेको साउदि अन्त्य मा आयर १९० रन मा नै अलआउट भयको छ,नेपाल का लागि कप्तान सन्दिप र उपकप्तान दिपेन्द्र ले स...
06/09/2026

राम्रो सुरूवात गरेको साउदि अन्त्य मा आयर १९० रन मा नै अलआउट भयको छ,
नेपाल का लागि कप्तान सन्दिप र उपकप्तान दिपेन्द्र ले समान ३/३ विकेट लिदा ललित ले २ विकेट लिय,
अभ नेपाल लाई ५० ओभर मा जित का लागि १९१ रन बनाउन पर्ने छ,
आज जित निकाल्न सके नेपाल १ खेल अगि नै सेमिफाइनल पुग्ने छ,
के आज जित्ला त नेपाल ले?

नेपाल ‘ए’ ले न्यूजिल्याण्डलाई दियो २१२ रनको लक्ष्य, पवनको राम्रो कमब्याकन्यूजिल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ का लागि अलरा...
06/09/2026

नेपाल ‘ए’ ले न्यूजिल्याण्डलाई दियो २१२ रनको लक्ष्य, पवनको राम्रो कमब्याक

न्यूजिल्याण्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ का लागि अलराउन्डर पवन सर्राफले अर्धशतकीय पारी खेले । उनले ९२ बलमा ६ चौकाको मद्दतमा ५९ रनको पारी खेलेका हुन् ।

सन्दिप ले लिय आफ्नो तेस्रो विकेट,साउदि १६६/८४४.४ ओभर
06/09/2026

सन्दिप ले लिय आफ्नो तेस्रो विकेट,
साउदि १६६/८
४४.४ ओभर

लगातार विकेट लिदै नेपाल खेल मा फर्कियको छ,साउदि १६६/७४४.१ ओभर
06/09/2026

लगातार विकेट लिदै नेपाल खेल मा फर्कियको छ,
साउदि १६६/७
४४.१ ओभर

साउदि ले आज राम्रो सुरूवात गरेको छ,५१/१ १४ओभर समाप्त,
06/09/2026

साउदि ले आज राम्रो सुरूवात गरेको छ,
५१/१ १४ओभर समाप्त,

साउदि ले टस जितेर ब्याटिङ रोजेको छ,nepal vs saudiAcc primier leauge,
06/09/2026

साउदि ले टस जितेर ब्याटिङ रोजेको छ,
nepal vs saudi
Acc primier leauge,

न्यूजिल्याण्डविरुद्ध ब्याटिङ गर्दै नेपाल, एक खेलाडी परिवर्तन न्यूजील्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले टस जितेर ब्याटिङ रोज...
06/09/2026

न्यूजिल्याण्डविरुद्ध ब्याटिङ गर्दै नेपाल, एक खेलाडी परिवर्तन

न्यूजील्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले टस जितेर ब्याटिङ रोजेको छ। आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ।

नेपालले नारायण जोशीको स्थानमा विपिन खत्रीलाई प्लेइङ–११ मा मौका दिएको छ।

Pakistan Women crash to their LOWEST-EVER T20I total, bowled out for just 55 against India in Dubai!
05/09/2026

Pakistan Women crash to their LOWEST-EVER T20I total, bowled out for just 55 against India in Dubai!

कुनै पनि फर्म्याट मा अभ यो ब्याटल ब्याटल रहेन,ind vs pak,
05/09/2026

कुनै पनि फर्म्याट मा अभ यो ब्याटल ब्याटल रहेन,
ind vs pak,

भोलि बिहान ६:१५ मा नेपाल A ले न्युजिल्यान्ड A सङ्ग खेल्दै छ,खेल dgo app मा लाइब आउने छ,
05/09/2026

भोलि बिहान ६:१५ मा नेपाल A ले न्युजिल्यान्ड A सङ्ग खेल्दै छ,
खेल dgo app मा लाइब आउने छ,

Address

Bharatpur
NARAYANI

Telephone

+9779845830778

Website

Alerts

Be the first to know and let us send you an email when खेलकुद अपडेट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to खेलकुद अपडेट:

Shortcuts

Share