Chitwan It Land

  • Home
  • Chitwan It Land

Chitwan It Land We do all work about cctv,computer,laptop,printer,hardware,software and networking

canon mf 244D printer gear placement
20/10/2023

canon mf 244D printer gear placement

20/10/2023

विजय दशमी,शुभ-दीपावली,छठ पर्व २०८० को पावन अवसरमा समस्त नेपाली आमा,बुबा,दाजुभाई,दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभ-कामना व्यक्त गर्दछु कृष्ण प्रसाद सुवेदी
चितवन आईटी ल्याण्ड

4 gb 256 gb ssd Lenovo laptop
18/07/2023

4 gb 256 gb ssd Lenovo laptop

18/11/2022

graphics😁

18/11/2022
18/11/2022

ल्याप्टप स्लो भयो ? यी उपाय अपनाउनुहोस्
ल्याप्टपमा जम्मा भएका क्याचे डाटालाई सधैं सफा गरिरहनु पर्दछ । यस्ता अनावश्यक डाटाले प्रोसेसरमा दबाब पारेको हुन्छ र स्पेस पनि ओगट्छ ।
यदि तपाईंको ल्याप्टपमा धेरै र्‍याम छैन भने धेरै क्षमताका गेमहरु डाउनलोड गर्ने तथा खेल्ने नगर्नुहोस् । यसो गर्नाले ल्याप्टपको स्पीड कम हुन्छ ।
काम सकिएपछि ल्याप्टपलाई बन्द गर्दा सधैं सट डाउन गरेरै बन्द गर्नुहोस् । सिधै पावर बटन थिचेर ल्याप्टप बन्द गर्नु हुँदैन । यसो गर्दा ल्याप्टपको प्रोसेसरमा दबाब पर्दछ र पछि ल्याप्टपको स्पीड कम हुन सक्दछ ।
ल्याप्टपमा सधै यसको ओरिजिनल चार्जर प्रयोग गर्नुहोस् । बजारमा पाइने कमसल चार्जर प्रयोग गर्नु हुँदैन । कमसल चार्जर ल्याप्टपको प्रोसेसरमा असर पूराउँछ र त्यसले ल्याप्टपको स्पीड कम हुन्छ ।
ल्याप्टपलाई सधैं टेबल वा यस्तै समतल सतहमा राखेर प्रयोग गर्नुहोस् । यसो गर्दा ल्याप्टपको ताप सही तरिकाले प्रवाहित हुन्छ र प्रोसेसरमा दबाब पर्दैन । यी उल्लेखित टिप्स अपनाउनुभयो भने ल्याप्टपको स्पीड स्लो हुनबाट केही हदसम्म रोकेर स्पीड बढाउन मद्दत पुग्दछ ।

आज तिहारको तेस्रो दिन,धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा मनाईंदैछ ।
05/11/2021

आज तिहारको तेस्रो दिन,धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरेर लक्ष्मीपूजा मनाईंदैछ ।

Chitwan IT Land is always there for with our costumer to provide qualitative stuff and make them satisfaction at every c...
06/10/2021

Chitwan IT Land is always there for with our costumer to provide qualitative stuff and make them satisfaction at every cost..we welcome you all from the core of our heart ❤️

Dell Computer set
05/10/2021

Dell Computer set

जय श्री कृष्ण
30/08/2021

जय श्री कृष्ण

Address

Bharatpur 3 Lionschowk

Website

Alerts

Be the first to know and let us send you an email when Chitwan It Land posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share