Madi Internet Wifi User

Madi Internet Wifi User Customer Support ( ईन्टरनेटमा आउने समस्या र त्यसको समाधान ) सबै मिलेर हातेमालो गरौं सहायता गरौं ।

09/06/2026

दुनियाँको भिडमा

06/06/2026

आज भोली सबैलाई केहि न केहि चाहिएको छ । जस्तै एमाले , कांग्रेस , नेकपा , राप्रपा , लाई बालेनको माफिनामा , हर्क साम्पाङलाई बालेनको राजिनामा , अनि मलाई २/४ करोड रुपैयाँ । 🤣

शुभ बिहानी
Good morning


भोली मिति २०८३/०२/१६ गते शनिबार  बिहान ६:०० बजे देखि  दिउँसो १३:०० बजे सम्म १३२ के.भी. भरतपुर बसेनी सवस्टेशन भित्र भरतपु...
29/05/2026

भोली मिति २०८३/०२/१६ गते शनिबार बिहान ६:०० बजे देखि दिउँसो १३:०० बजे सम्म १३२ के.भी. भरतपुर बसेनी सवस्टेशन भित्र भरतपुर चनौली ३३ के.भी. फिडरमा अटोमेशन सम्बन्धि कार्य गर्नु पर्ने भएकाले यस चनौली वितरण केन्द्र अन्तर्गत सम्पूर्ण लाइन तथा माडी नगरपालिका अन्तर्गतको सम्पूर्ण लाइन अनियमितता हुने जानकारी गराउँदछौं । यसबाट ग्राहक बर्गमा पर्ने असुविधा प्रति चनौली वितरण केन्द्र क्षमा प्रार्थी छ।

नेबिप्रा चनौली वितरण केन्द्र, चितवन

12/05/2026

चितवन राष्ट्रिय निकुञ्जभित्र बिछ्याइएको भूमिगत फाइबर केबुल चुडिँदा माडी क्षेत्रमा चित्रवन युनिक नेटको सेवा अवरुद्ध भएको छ ।

निकुञ्जभित्र फायरलाइन क्षेत्रमा रहेको भूमिगत फाइबर केबुल गएराती करीब १०ः३० बजे चुँडिन पुग्दा चित्रवन केबुल टि.भी. तथा चित्रवन नेटद्वारा वितरित इन्टरनेटसंगै आई.पि.टि.भी. सेवा अवरुद्ध भएको हो ।

अब, बिहान ७ बजे निकुञ्ज प्रशासनसंग अनुमती लिई मर्मत टोली खटाउने र दिउँसोसम्म इन्टरनेट सुचारु हुने सो इन्टरनेट सेवा प्रदायक कम्पनीका माडी प्रमुख किशोर श्रेष्ठले जानकारी दिनुभयो ।

24/04/2026
21/04/2026

अहिले माडीका इन्टरनेटहरु स्लो चलेको हो र ?

21/04/2026

यो पेजलाई फलो गर्नु होला ।

Address

Chitwan
Bharatpur
44200

Alerts

Be the first to know and let us send you an email when Madi Internet Wifi User posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share