Share Reels Of Nature

Share Reels Of Nature For promotion and business - DM or send us email on [email protected]
(3)

संसद भवनमा बालेन शाह उपस्थित भएपछि ज्ञानेन्द्र शाहीले धन्यवाद दिएका छन्।  ゚  ***nshah
31/05/2026

संसद भवनमा बालेन शाह उपस्थित भएपछि ज्ञानेन्द्र शाहीले धन्यवाद दिएका छन्।

゚ ***nshah

31/05/2026

B***n Shah le ५० युनिटभन्दा माथि ५% भ्याट लगाउने विषयको उत्तर दिएका छन्🙏🙏

***nshah

आज संसदमा बालेन शाहले सम्बोधन गर्ने भएका छन्।🙏🙏       ***nshah
31/05/2026

आज संसदमा बालेन शाहले सम्बोधन गर्ने भएका छन्।🙏🙏

***nshah

टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई नेपाल प्रहरीले थाइल्याण्डबाट पक्राउ गरी काठमाडौं ल्याएको छ। उनीविरुद्ध ६ करोड...
31/05/2026

टिकटकमार्फत चर्चामा आएकी तुल्सा अधिकारीलाई नेपाल प्रहरीले थाइल्याण्डबाट पक्राउ गरी काठमाडौं ल्याएको छ। उनीविरुद्ध ६ करोडभन्दा बढी रकम ठगी गरेको तथा अवैध आर्थिक कारोबार गरेको आरोपमा अनुसन्धान भइरहेको छ। फरार भएपछि उनीमाथि इन्टरपोलमार्फत रेड नोटिस जारी गरिएको थियो। अहिले उनी ललितपुर प्रहरीको नियन्त्रणमा रहेकी छन्।🙏

31/05/2026

क्लब नोभामा अनुभव जैनले आफ्नो गीत आफैंभन्दा अघि फ्यानले गाइदिएको देखेर मुस्कुराउँदै प्रस्तुति सुरु गरे❤️❤️

B***n Shah को फेक स्टाटसलाई Harka Sampang ले आफूले अनुसन्धान नगरी शेयर गरेर उनलाई गाली गरेका छन्।😂       ***nshah
31/05/2026

B***n Shah को फेक स्टाटसलाई Harka Sampang ले आफूले अनुसन्धान नगरी शेयर गरेर उनलाई गाली गरेका छन्।😂

***nshah

“जे छोयो, तेही चम्किने।”बालेन शाहले लगाएको Lenin ट्राउजर भाइरल भएर Out Of Stock भयो। त्यसपछि उहाँले DDC को चिज खाएर फोटो...
31/05/2026

“जे छोयो, तेही चम्किने।”

बालेन शाहले लगाएको Lenin ट्राउजर भाइरल भएर Out Of Stock भयो। त्यसपछि उहाँले DDC को चिज खाएर फोटो राख्नुभयो, जसपछि चिजको बिक्री १५% ले वृद्धि भयो। अहिले उहाँ Goldstar जुत्ता लगाएर बजेट भाषणमा जानुभएको थियो। अहिले Goldstar Showroom अगाडि “बालेन जुत्ता यहाँ पाइन्छ” भनेर जुत्ता र फोटोसहित New Road को पसल अगाडि राखिएको छ।😱

***nshah

नेपाल विरुद्ध चीनको खेलमा कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गर्दै ४३ बलमा १२९ रन बनाएर आउट भएका छन्। 🏏🔥यो कुशल भुर्तेलको क...
31/05/2026

नेपाल विरुद्ध चीनको खेलमा कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गर्दै ४३ बलमा १२९ रन बनाएर आउट भएका छन्। 🏏🔥

यो कुशल भुर्तेलको करिअरकै उत्कृष्ट प्रदर्शनमध्ये एक मानिएको छ। 🇳🇵👏

नयाँ कीर्तिमान फेरि एकपटक 🇳🇵🔥कुशल भुर्तेलले चीनसँगको खेलमा ६ बलमा ६ छक्का प्रहार गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्।...
31/05/2026

नयाँ कीर्तिमान फेरि एकपटक 🇳🇵🔥

कुशल भुर्तेलले चीनसँगको खेलमा ६ बलमा ६ छक्का प्रहार गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। 🏏💥
नेपाली क्रिकेटका लागि यो गर्वको क्षण हो। 👏

आज बिहान हर्क साम्पाङले २ वटा स्टाटस राखेका छन्, जसमा Ra So Pa लाई गाली गरेर लेखिएको छ। यो ठीक हो कि बेठीक, हेरेर प्रतिक...
31/05/2026

आज बिहान हर्क साम्पाङले २ वटा स्टाटस राखेका छन्, जसमा Ra So Pa लाई गाली गरेर लेखिएको छ। यो ठीक हो कि बेठीक, हेरेर प्रतिक्रिया दिनुहोस्।🤔

Address

Bhaktapur

Website

Alerts

Be the first to know and let us send you an email when Share Reels Of Nature posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Share Reels Of Nature:

Share